Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

पोखरामा सञ्जीव र टीकाको युगल साँझ हुने

रबिन राउत by रबिन राउत
२२ पुष २०७६, मंगलवार ०६:५४
in प्रदेश नं ४, मनोञ्जन
0
पोखरामा सञ्जीव र टीकाको युगल साँझ हुने
6
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, पुस २२ गते । गायक सञ्जीव पराजुली र गायिका टीका प्रसाईँको युगल साँझ पोखरामा हुने भएको छ । बाबा एजुकेशन कन्सल्टेन्सीको मुख्य प्रायोजनमा आगामी माघ ४ गते पोखरा उद्योग वाणिज्य सङ्घको सभा हलमा हुने कार्यक्रम अनुपम म्युजिक पोखरा र लायन्स क्लब अफ् पोखरा आदर्श चौतारीको संयुक्त आयोजनामा हुन लागेको हो ।

नाई मलाई थाहा छैन…, कर्के नजर…, माया लुकी लुकी… लगायत दर्जनौँ चर्चित गीतमा स्वर दिएका सञ्जीव र टीका युवा पुस्ताका स्थापित कलाकार हुन् । उनीहरुको गायन जोडीलाई पोखरामा युगल रुपमा प्रस्तुत गर्नका लागि अनुपम म्युजिक पोखराका प्रबन्ध निर्देशक अनुराग अधिकारीको संयोजकत्वमा १५ सदस्यीय आयोजक समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा लायन्स क्लब अफ् पोखरा आदर्श चौतारीका अध्यक्ष भरतराज सिग्देल रहेका छन् । सचिवमा रुपिन्द्र प्रभावी, कोषाध्यक्षमा पोषणराज खनाल र सह–सचिवमा मोहनराज पौडेलले जिम्मेवारी पाएका छन् ।

यस्तै, सदस्यहरुमा पवित्रा पराजुली, लक्ष्मी बाँस्तोला, अनुज कुलुङ, शिव नेपाली, रुकबहादुर गुरुङ, दामोदर आचार्य, भगवान श्रेष्ठ, वसन्तराज कोइराला, गोविन्द सिञ्जाली र ईशु श्रेष्ठ रहेका छन् ।

समाजसेवाका विभिन्न कार्यक्रम गर्दै आएको लायन्स क्लब अफ् पोखरा आदर्श चौतारीका अध्यक्ष भरतराज सिग्देलले युवा पुस्ताका चर्चित कलकारहरुको युगल साँझबाट बचत भएको रकम समाजसेवामै खर्च गरिने बताए । सञ्जीव र टीका वर्तमान पुस्ताका निकै सशक्त कलाकार भएकाले उनहरुको प्रस्तुतिलाई दर्शक÷स्रोताले भरपुर साथ दिने विश्वास पनि उनले व्यक्त गरे ।

अनुपम म्युजिकद्वारा आयोजित अनुपम साङ्गीतिक साँझमा समेत पोखरामा प्रस्तुति दिएका सञ्जीव र टीकालाई पोखरामा युगल रुपमा प्रस्तुत गर्न लागिपरेका अनुराग अधिकारीले उनीहरुको प्रस्तुतिलाई पोखराका सङ्गीतप्रेमीमाझ प्रस्तुत गर्नुपर्ने आवश्यकताबोध गरेर यस्तो कार्यक्रमको परिकल्पना गरिएको बताए । यसअघि गायक कर्म ग्याल्छेनको एकल साँझ गराइसकेका उनले अग्रजप्रतिको सम्मान र समकालीन र अनुजप्र्रतिको जिम्मेवारीबोधका कारण यो क्रम जारी राख्ने धारणा सुनाए ।

कार्यक्रममा सञ्जीव र टीकाका आफ्ना तथा केही अग्रजका गरी करिब १ दर्जन साङ्गीतिक प्रस्तुतिसँगै नृत्यसमेत प्रस्तुत गरिने आयोजक संस्थाहरुले जानकारी दिएका छन् ।

Previous Post

"कतिन्जेल कतिन्जेल" लिएर आए सुफी गायक मोहम्मद वारिश खान(भिडियो सहित)

Next Post

बलिउड सुपरस्टार नेपाली ढाकाटोपीमा

Next Post
बलिउड सुपरस्टार नेपाली ढाकाटोपीमा

बलिउड सुपरस्टार नेपाली ढाकाटोपीमा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal