गायक शिव परियारको स्वरमा समावेश ‘पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ’ बोेलको आउने भएको छ् । हालै मात्रै उक्त गीतको म्युजिक भिड्यो खिचिएको छ् । भिड्योमा नायक पुष्प खड्का र् टिकटक बाट चर्चामा आएका अञ्जली लुइटेल र आलिया अधिकारीको नृत्य रहेको छ् ।

गीतको भिड्योमा कविराज गहतराजले निर्देशन छ् भने गीतलाई इम्प्रेसन्स इन्टरटेन्मेन्टले निर्माण गरेको हो । क्लब प्ल्याटिनममा खिचिएको गीतमा हरि हुमागाँइको छायांकन रहेको छ् ।







>








Discussion about this post