Date
आइत, साउन १७, २०८३
Sun, August 2, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

तीज भाका छमछम नाच बरीलै ल्याए सुवर्ण र दीपाले

रबिन राउत by रबिन राउत
२२ श्रावण २०७८, शुक्रबार १६:२५
in भिडियो, मनोञ्जन
0
तीज भाका छमछम नाच बरीलै ल्याए सुवर्ण र दीपाले
48
SHARES
210
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २० साउन
नजिकिँदै गरेको यस पटकको तीजलाई लक्षित गरेर गायक तथा सँगीतकार सुवर्ण कुमार श्रेष्ठ र गायिका दीपा कोईरालाले युगल स्वरमा नयाँ तीज भाका छमछम छमछम नाच बरीलै… बजारमा ल्याएका छन् ।
यो गीतमा शब्द संगीत र संगीत सँयोजना पनि सुवर्ण कुमारकै रहेको छ । यो गीतमा सुवर्ण र दीपालाई स्वरमा विष्णु श्रेष्ठ र रञ्जु मगरले पनि साथ दिएका छन् । गीत नृत्य प्रधान बनेको छ । यसपटकको तीजमा यो गीतले तीजगीत प्रेमीलाई नचाउने विश्वास यी गायक गायिकाको रहेको छ ।
सरस्वती श्रेष्ठ निर्माता रहेको यो गीतको भिडियोलाई सुवर्ण कुमारले नै छायांकन र सम्पादन गरेका हुन् । यो गीतको भिडियोलाई जीवन थापाले निर्देशन गरेका हुन् । यतीबेला यो तीज भाका र यसको भिडियोले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको यसका गायक संगीतकार सुवर्ण कुमारले बताएका छन् ।
यो तीज भाकाको भिडियोलाई भिडियो क्राफ्ट नेपालको युट्युव च्यानलबाट रिलिज गरिएको छ । यो गीतको भिडियोमा गायिका दीपा कोईराला सहित मञ्जुला गिरी, सविता कार्की, रफ्तार पौडेल, केशब विसी, प्रवेश पौडेल मुख्य भूमिकामा छन् । नृत्य कलाकारका रुपमा सुस्मिता श्रेष्ठ, सुस्मिता कार्की, रञ्जु मगर, भावना पौडेललगायत रहेका छन् ।

Previous Post

चलचित्र ‘लभ सर्कल’ ट्रेलर सार्वजनिक

Next Post

गोपाल तिमल्सिनाद्धारा गाईजात्रे झटारो ‘खै के खैके ’ सार्वजनिक (भिडियो सहित)

Next Post
गोपाल तिमल्सिनाद्धारा गाईजात्रे झटारो ‘खै के खैके ’ सार्वजनिक (भिडियो सहित)

गोपाल तिमल्सिनाद्धारा गाईजात्रे झटारो ‘खै के खैके ’ सार्वजनिक (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal