...
Sunday, October 25, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result
</>

काउली बुढी अभिनित ‘कौवा करायो’ सार्वजनिक ( भिडियो )

रबिन राउत by रबिन राउत
May 6, 2022
in भिडियो, मनोञ्जन
0
काउली बुढी अभिनित  ‘कौवा करायो’ सार्वजनिक ( भिडियो )
21
SHARES
93
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । गायिका सुरक्षा सेन्चुरीको सुमधुर स्वरमा समावेश  ‘कौवा करायो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  कौवालाई
नेपाली समाजमा संदेश बाहक पन्छीका रुपमा मानिन्छ। यहि  पुरानो थिमलाई समेटेर तयार पारिएको यस गीतमा रमेश दाहालको शब्द रहेको छ।

गीतमा अस्ट्रेलियामा रहेका लोकप्रिय संगीतकार टिका दाहालले संगीतवद्द गरेका हुन्।  गीतमा संदेश परियारको संगीत संयोजन रहेको छ।  म्युजिक भिडियोमा विगतमा नेपाली समाजको अवस्था कस्तो थियो भन्ने कुरालाई देखाइएको छ। भिडियोमा विकाश लामिछाने र सन्ध्या बुढा ( काउली बुढी ) नव विवाहित दम्पति पात्रका रुपमा फिचर्ड छन्।  

हजुर आमाले नातिनीलाई आफ्नो समयमा कसरी संदेशहरु प्राप्त गरिन्थ्यो भन्ने कुरालाई  रोचक  ढंगबाट भिडियोमा प्रस्तुत गरिएको छ। बुद्ध थापाले  छायांकन गरेको यस भिडियोमा  दिनसन शाहको सम्पादन रहेको छ। केशब राज भट्टको परिकल्पना र  निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो ‘टिका दाहाल म्युजिक’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।  

भिडियो लिंक:

Previous Post

डि. पी र ममताको स्वरमा ‘मायाको मौसम’ सार्वजनिक ( भिडियो )

Next Post

प्रेम सेन्चुरी र वरिष्ठ गायिका डेजी बराइलीको आवाजमा ‘हे जननी’ बोलको लिरिकल भिडियो सार्वजनिक

Next Post
प्रेम सेन्चुरी र वरिष्ठ गायिका डेजी बराइलीको आवाजमा  ‘हे जननी’ बोलको लिरिकल भिडियो सार्वजनिक

प्रेम सेन्चुरी र वरिष्ठ गायिका डेजी बराइलीको आवाजमा ‘हे जननी’ बोलको लिरिकल भिडियो सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal