सास फेर्न गाह्रो र छातीमा समस्या देखिएपछि बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानलाई विहान बसुन्धरास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो । उनको १ : ४५ मा निधन भएको हो । प्रेमध्वज प्रधानको कोरोना रिपोर्ट समेत नेगेटिभ आएको विसं। १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका कालजयि मखमलि स्वरका धनी गायकका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेँटो यो गाउँको’, ‘पर लैजाउ फुलहरू’ जस्ता थुप्रै चर्चित गीतहरु छन ।

>








Discussion about this post