Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

महानायक राजेश हमालले ‘सफलताको कथा’ टेलिभिजन शो संचालन गर्ने

Nepalok by Nepalok
२४ चैत्र २०८०, शनिबार १८:४१
in मनोञ्जन, समाचार
0
महानायक राजेश हमालले ‘सफलताको कथा’ टेलिभिजन शो संचालन गर्ने
7
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। महानायक राजेश हमालले संचालन गर्ने टेलिभिजन शो ‘सफलताको कथा’ नयाँ बर्षको अवसर पारेर बैशाख १ गतेबाट नेपाल टेलिभिजन र डिजिटल ओएसआर रियालिटी मार्फत प्रशारणमा आउने भएको छ। आज राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच उक्त घोषणा गरिएको हो। समृद्धि ईन्टरटेन्टमेन्टले निर्माण गरेको कार्यक्रम हाल १९ भाग सम्म तयार गरिएको र सय भाग सम्मको निर्माण गर्ने लक्ष्य रहेको कार्यक्रमका निर्माता तथा निर्देशक सुमन अधिकारीले बताए।

कर्मठ हातको कथा,रगत पसिनाको कथा कार्यक्रम ‘सफलताको कथा’ को १८ भाग अमेरिकामा रहेका विभिन्न क्षेत्रका व्यक्तित्व र क्यानाडामा रहेका एक व्यक्तित्वको गरि १९ भाग तयार गरिएको छ। कार्यक्रम बैशाख १ गतेबाट नेपाल टेलिभिजनमा साँझ ७ बजे प्रशारण हुनेछ। अमेरिकामा र क्यानाडामा रहनु भएका सफल ब्यक्तित्वहरुको कथालाई यसरी कार्यक्रम गर्न पाँउदा खुसी लागेको सुमनले बताए।

कार्यक्रममा बोल्दै महानायक हमालले भने ”बिदेशमा रहेर धेरै चुनौती सहेर संघर्षको बाबजुत पनि सफलता हासिल गर्नु भएको छ उहाँहरुले उल्लेख्य सफलता हासिल गर्नु भएको छ, अमेरिकी समाजमा अब्बल रहनु भएको छ । यो कार्यक्रममा उहाँहरुको मेहनत र सफलताको कथा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।”

बिदेशमा रहेर भोग्नु भएको कथा बाहिर ल्याउनु पर्छ त्यो सबैको लागि प्रेरणा हुन्छ । पहिलो जेनेरेसन जो बिदेश पुग्नु भएको छ, उहाँहरुको कथाले धेरैलाई प्रेरणा पुगोस भन्ने उदेश्यले यो कार्यक्रमको निर्माण गरिएको हमालले बताए।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका कलाकार मदनकृष्ण श्रेष्ठले बोल्ने क्रममा भने बिदेशमा गएर सफल हुनु भएको धेरै भेटेको छु । सफल हुनको लागि गर्नु भएको संघर्षका कुरा धेरैलाई देखाउने हुनाले यो कार्यक्रम महत्त्वपुर्ण हुनेछ । आजको कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल, गोरेटो कन्सल्टेन्सीका निर्देशक धिरज कंडेल,कलाकार जितु नेपालले मन्तब्य राखेका थिए। कार्यक्रम निर्माणको लागी गोरेटो कन्सल्टेन्सी र ट्रेक मि नेपालले बिसेष सहयोग गरेको छ। कार्यक्रममा ज-जसको अन्तर्वार्ता समेटिएको छ उनिहरुलाई सम्मान पनि गरिएको थियो ।

Previous Post

फिल्म ‘रुमानीरंग’का लागि ड्रेस तयार गर्दै आई आई एफटी का विद्यार्थी

Next Post

ट्राइलोजीमा प्रदिपको साईफाई-जोम्बी थ्रिलर सिनेमा, नाम राखियो 'एक्लो-१'

Next Post
ट्राइलोजीमा प्रदिपको साईफाई-जोम्बी थ्रिलर सिनेमा, नाम राखियो ‘एक्लो-१’

ट्राइलोजीमा प्रदिपको साईफाई-जोम्बी थ्रिलर सिनेमा, नाम राखियो 'एक्लो-१'

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal