गत साल प्रदर्शनमा आएको अनमोल केसी र सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ३’ युटुवमा सार्वजनिक भएको छ् । ‘ए मेरो हजुर ३’ बाटनै सुहाना थापाले डेब्यु गेरेकी थीईन डेव्यु फिल्ममा नै सुहानाकोअभिनयको प्रशंसा भएको थियो । चल्चित्रमा झरना थापा निर्देशिन तथा सुनिल कमार थापा निर्माण रहेको छ् । हाल ‘ए मेरो हजुर ४ ’ को धमाधाम छायान्कन चलीरहेको छ् ।

>








Discussion about this post