Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

प्रिती आलेको नयाँ गित ‘मस्का’ बजारमा (भिडियो सहित)

रबिन राउत by रबिन राउत
१९ आश्विन २०७७, सोमबार ११:२४
in भिडियो, मनोञ्जन
0
प्रिती आलेको नयाँ गित ‘मस्का’ बजारमा (भिडियो सहित)
39
SHARES
170
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौं, नेपाली गीत संगीतमा फरक पहिचान बनाएकी गायिका प्रिती आलेको नयाँ गीति ‘मस्का’ भिडियो सार्बजनिक भएको छ ।

हरेक जसो गितमा आफ्नो फरक प्रस्तुति लिएर दर्शक श्रोतामाझ चर्चा कमाएकी गायिका तथा मोडल प्रिती आलेका तिज गितले पनि यसपाली राम्रै तहल्का पिटेका थिए ।

निर आलेमगर र मिना निरौलाले स्वर दिएको ‘मस्का’ अलि फरक शैलीको दोहोरी ब्याटल हो । अहिलेको युवा पुस्तालाई मध्यनजर गर्दै बनाईएको उक्त गीतको भिडियो निर्देशन चर्चित डिरेक्टर शंकर बिसीले गरेका छन ।

मस्कामा प्रिती आले, निर आले, बालकलाकारहरु प्रिन्सा खड्का र रियाज अधिकारीले अभिनय गरेका छन भने उक्त गीतको शब्द संगीत तथा एरेञ्जर याम थापाको रहेको छ । कृयशन अफ दि इयर युट्युब च्यानलबाट सार्वजनिक भएको यो गित मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको थियो ।

Previous Post

बिनय कार्की को "तिम्रै लागि" सार्वजनिक

Next Post

गायक दौलत राईको आवाजमा 'निधारमा टिका" सार्बजनिक (भिडियो सहित)

Next Post
गायक दौलत राईको आवाजमा ‘निधारमा टिका” सार्बजनिक (भिडियो सहित)

गायक दौलत राईको आवाजमा 'निधारमा टिका" सार्बजनिक (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal