Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नयाँ प्रयोग सहित आयो नेपाली वेव सिरिज भैरबी

रबिन राउत by रबिन राउत
१७ आश्विन २०८०, बुधबार १६:५४
in भिडियो, मनोञ्जन
0
नयाँ प्रयोग सहित आयो नेपाली वेव सिरिज भैरबी
32
SHARES
141
VIEWS
Share on FacebookShare on Twitter

भिएफएक्सको प्रयोग गरि निर्माण गरिएको नेपाली वेव सिरिज भैरबीले आफ्नो प्रशारण सुरु गरेको छ । मिडिया हवको निर्माणमा तयार भएको भैरबीले रिलिजको छोटो समयमै दर्शकहरुको राम्रो साथ पाईरहेको छ ।
दैबिक शक्ति, प्राकृतिक सुन्दरता तथा सामाजिक कथाबस्तु पेश गर्ने भैरबी ओकेश पनेरुको लेखन निर्देशनमा तयार भएको हो । नेपाली सिरियलमा नयाँ प्रयोग गर्दा दर्शकहरुले भैरबीलाई फरक प्रकारले हेरिरहेको बुझिएको छ । भिडियोमा आएका प्रतिकृयाहरु सकारात्मक र हेर्नेहरुले यसबाट आगामी दिनमा अझ राम्रो हुने आशा समेत व्यक्त गरेका छन् ।


भैरबीमा टिकटककी चर्चित मोडल दीपा शाही, चर्चित कलाकार हिउँबाला गौतम, अमृता श्रेष्ठ, मञ्जु श्रेष्ठ, रत्न प्रजापती, अस्मिता बस्नेत, राजु सिंह, बालकलाकार आरध्या डिसी लगायतका कलाकारहरुले अभिनय गरेका छन् । बिनय कार्की पाश्र्व संगीत, शुभास देवकोटाको सम्पादन गरेको भैरबीका दृश्यलाई थप दमदार देखाउँन भुपेन तिवारीले भिएफएक्स गरेका छन् भने सोम धिताल र सिद्धार्थ धिताल प्रमुख निर्माता हुन् । भैरबी प्रत्येक सोमबार साँझ ६ः४५ बजे मिडिया हव अफिसियल च्यानलमार्फत साप्ताहिक रुपमा प्रशारण हुनेछ ।

Previous Post

गुरुङको अध्यक्षतामा एनआरएनए दक्षिण कोरियाको कमिटी गठन

Next Post

पाल्पाको ख्याहामा कार्तिक ८ गतेदेखी खुल्ला क्रिकेट प्रतियोगिता सुरु हुने, प्रथम पुरस्कार ५१ हजार

Next Post
पाल्पाको ख्याहामा कार्तिक ८ गतेदेखी खुल्ला क्रिकेट प्रतियोगिता सुरु हुने, प्रथम पुरस्कार ५१ हजार

पाल्पाको ख्याहामा कार्तिक ८ गतेदेखी खुल्ला क्रिकेट प्रतियोगिता सुरु हुने, प्रथम पुरस्कार ५१ हजार

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal