आफ्ना गीतका कारण विवाद तथा चर्चामा अाइरहेन र्यापर समिर घिसिङ ‘भिटेन’ले अब चलचित्र खेल्ने भएका छन । चलचित्रको नाम हो ‘रत्नपार्क’। यस चलचित्रको लागि ‘भिटेन’ले १८ लाख लिएको चर्चा छ् । यो चलचित्रलाई बुढासुब्बा ओर्जिनलले निर्माण गर्दैछ । चलचित्र ओटीटी प्लेटफर्म, सिनेमा हल र टेलिभिजनमा रिलिज हुनेछ । ‘चुरोट’ नामको गीतबाट चर्चामा आएका र्यापर ‘भिटेन’ रौतहटमा जन्मिएका हुन । पछील्लो समय गायक नायक भएर देखिने ट्रेन्डमा र्यापर समिर घिसिङ ‘भिटेन’ पनि थपिएका छन ।

>








Discussion about this post