Date
शनि, साउन १६, २०८३
Sat, August 1, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गणेश थापाको कोशेली तिमीसँग दिल बस्यो

रबिन राउत by रबिन राउत
२० श्रावण २०७८, बुधबार १४:५४
in भिडियो, मनोञ्जन
0
गणेश थापाको कोशेली तिमीसँग दिल बस्यो
6
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २० साउन
यस अघि आयो मेरै राजा…गीतबाट चर्चा कमाएका गायक गणेश थापाले फेरी अर्को नयाँ गीत तिमीसँग दिल बस्यो…को भिडियो बजारमा ल्याएका छन् । उनले दुई साता अघिमात्र आयो मेरै राजा…बजारमा ल्याएका थिए । नयाँ गीत तिमीसँग दिल बस्यो…को भिडियो मँगलबार बेलुका बुढासुब्ब डिजिटलबाट रिलिज गरिएको हो । यो गीतमा सुन्दर पन्तको रचना, बलराम राजबँशीको संगीत रहेको छ । यो भिडियोलाई डब्बु क्षत्रीले निर्देशन गरेका हुन् । रोमान्चक शैलीको यो गीतको भिडियोमा राहुल श्रेष्ठ, साक्षी लम्साल, सुवर्णकुमार र सुनिता भुजेलको अभिनय रहेको छ । यो भिडियोमा राहुल र साक्षीको अभिनय प्रभावशाली देखिएको छ । आफुहरुको अभिनयलाई दर्शकले मन पराएको कलाकार साक्षी लम्सालले बताएका छन् ।


भिडियोमा त्रिकोणात्मक प्रेमलाई प्रस्तुत गरिएको छ । यो गीतको भिडियोमा टंक केसीको छायाँकन, सुरेश कुमार राउतको सम्पादन, शोभा श्रेष्ठको सृँगार रहेको छ । यो भिडियोलाई सवला थापाले निर्माण गरेकी हुन् ।
केही समयदेखि अमेरिकामा बस्दै आएका गायक गणेशले नेपालमा आएको बेला यो दुई वटा गीत रेकर्ड गरेका हुन् । आफ्नो अघिल्लो गीत आयो मेरै राजा…लाई दर्शकले रुचाएपछि अहिले दोश्रो गीत बजारमा ल्याएको गायक थापाले बताए । चाँडै अर्को समेत गीत समेटेर गीतिसँग्रह बजारमा ल्याउने तयारी गरिरहेको पनि उनले बताएका छन् ।

Previous Post

राजेश पायल राईको स्वरमा 'फर्कन छोरा' भिडियोसार्बजनिक

Next Post

गायिका सुनिता थेगिमको आवाजमा‘आन्छी मिम् आफल्याङ मेसिनेन‘’ सार्वजनिक

Next Post
गायिका सुनिता थेगिमको आवाजमा‘आन्छी मिम् आफल्याङ मेसिनेन‘’ सार्वजनिक

गायिका सुनिता थेगिमको आवाजमा‘आन्छी मिम् आफल्याङ मेसिनेन‘’ सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal