Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

राष्ट्रीय युवा संघले भ्याक्सिन भोलिन्टियर खटाउने

रबिन राउत by रबिन राउत
२१ जेष्ठ २०७८, शुक्रबार २१:०१
in प्रदेश नं ४
0
राष्ट्रीय युवा संघले भ्याक्सिन भोलिन्टियर खटाउने
6
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

जेष्ठ २० ,२०७८ पोखरा
राष्ट्रीय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले कोभिड भ्याक्सिन सहजताका लागि भ्याक्सिन भोलिन्टियर परिचालन गर्ने बताएका छन ।
संघको गण्डकी प्रदेश कमिटीद्वारा आज पोखरामा आयोजित स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा उन्ले उक्त कुरा बताएका हुन ।
उन्ले तीन महिना भित्र हरेक जनता
लाई खोप सेवा उप्लब्ध गराउने सरकारी प्रतिबद्दताको स्वागत गर्दै धन्यबाद समेत ब्यक्त गरे । सरकारको उक्त खोप अभियानलाई सजह तथा प्रभाबकारी बनाउन टोल- टोल तहसम्म हज्जरौ स्व्यम्सेवक परिचालन गर्ने उन्ले बताए ।  नेपालमा कोभिड १९ को संक्रमण सगै यस्को   नियन्त्रण,रोकथाम ,राहत तथा उद्दारमा देशब्यापी रुपमा आफ्नो संगठन र  हज्जरौ नेता कार्यकर्ता  परिचालित रहेको उन्ले दाबी गर्का छन ।
 संघका गण्डकी प्रदेश कमिटी प्रमुख महेन्द्र गुरुङको अगुवाई र पहल  कदमीमा संकालीत उक्त सामाग्रीहरु गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उप कुलपती  डा. डुक बाहादुर छेत्रीलाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा ५० थान अक्सिजन सिलिण्डर ,पिपिई,मास्क्,ग्लोभ्स आदी गरी   रु १० लाख रकम बाराबरको सामाग्रीहस्तान्तरण गरिएको आयोजकले बताएका छन ।

Previous Post

थारु भाषाको छोटो चलचित्र 'निपुत्र' सार्वजनिक

Next Post

गायिका टिका सानुको स्वरमा ”आकासै राम्रो जुन लाएर ” सार्वजनिक

Next Post
गायिका टिका सानुको स्वरमा ”आकासै राम्रो जुन लाएर ” सार्वजनिक

गायिका टिका सानुको स्वरमा ”आकासै राम्रो जुन लाएर ” सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal