Date
बुध, असार ३१, २०८३
Wed, July 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘फर्की फर्की’ को दोस्रो गीत ‘अन्तिम माया’ सार्वजनिक

Nepalok by Nepalok
२२ बैशाख २०८१, शनिबार ११:३०
in भिडियो, मनोञ्जन
0
‘फर्की फर्की’ को दोस्रो गीत ‘अन्तिम माया’ सार्वजनिक
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

मेघा स्टार अनमोल केसी अभिनित जेठ १० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘फर्की फर्की’ को दोस्रो गीत रिलिज भएको छ । सार्वजनिक भएको गीतमा फिल्मका मुख्य कलाकार अनमोल केसी र जसिता गुरुङ फिचर्ड छन । दुई मुख्य पात्रको विछोडको मनोविज्ञानमा गीत समावेश छ जस्ले फिल्मको कथा सार, कथावस्तुको महत्वपूर्ण प्लट देखाएकोछ । पछील्लो पुस्ताका युवाहरुको ढुकढुकी अनमोल को यो फिल्म सबैको लागी प्रतिक्षित बनेको छ ।

यही फर्की फर्की को दोस्रो गीत अन्तिम माया आज रिलिज भएको छ । लगभग एकदशक अघी धरानका चर्चित पप गायक नरेन लिम्बुको शब्द ,संगीत र स्वर रहेको गीत लाई फर्की फर्की मा समाबेश गरिएको हो । गीतमा फिचर्ड भएका मुख्य कलाकारद्वय अनमोल केसी र जसिता गुरुङको प्रेम बियोगान्तमा पुगेर अन्त्य भएको देखिन्छ । यही बियोगान्तमा परेका जोडीको रुवावासी चलेको छ । रिलिज गीतलाई हेर्दा फिल्मको समाप्ती निकै ट्राजिडी देखिन्छ एक अर्कालाई गुमाउने देखिन्छ । फर्की फर्कीको पोस्टर ,टिजर ट्रेलर र टाइटल सङ रिलिज भैसकेको छ । ट्रेलर र टाइटल सङ दर्शकहरुले अत्यधिक रुचाएका छन त्यसैले पनि यो फिल्म निकै प्रतिक्षित बन्दै गएको छ ।

सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा रोहित अधिकारी र ओम प्रकाश अग्रवालको लगानी छ । फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माता हुन भने मोती कार्की र अनीरुद्र गिरी कार्यकारी निर्माता हुन ।शनिबार सार्वजनिक गीतको शिर्ष गीतमा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । उनीहरुको केमेष्ट्री गजब छ । नरेन्द्र मैनालीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, रोमन बज्रचार्य र नरेन लिम्बूको संगीत तथा अष्ट महर्जनको द्वन्द्व निर्देशन र शंकर पाण्डे प्रोडक्सन म्यानेजर हुन । चलचित्रलाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने प्रोडक्सनले वितरण गर्दैछन् ।

Previous Post

लण्डन मा छयांकन भएको "भाव नहि देति है" बोलको हिन्दी गितको भिडियो सार्वजनिक

Next Post

रियालिटी शो 'द स्पिकिङ्ग टाइटन'को घोषणा, खुल्यो डिजिटल अडिसन 

Next Post
रियालिटी शो ‘द स्पिकिङ्ग टाइटन’को घोषणा, खुल्यो डिजिटल अडिसन 

रियालिटी शो 'द स्पिकिङ्ग टाइटन'को घोषणा, खुल्यो डिजिटल अडिसन 

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal