Date
बुध, असार ३१, २०८३
Wed, July 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

विबादकाबिच गायिका समिक्षा अधिकारीले भनिन् ‘बजाई देउ’

रबिन राउत by रबिन राउत
२० फाल्गुन २०७८, शुक्रबार २१:०५
in भिडियो, मनोञ्जन
0
विबादकाबिच गायिका समिक्षा अधिकारीले भनिन् ‘बजाई देउ’
13
SHARES
57
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । ‘कुरा काट्ने मान्छेले कार्टुन’ बोलको चर्चित गीत दिएका गायक सुभाष पुरीको नयाँ गीत ‘बजाई देउ’ सार्वजनिक भएको छ । गायक पुरीकै शब्द रहेको गीत गायनमा पुरीलाई गायिका समिक्षा अधिकारीले साथ दिएकी छन् ।

बाबुल गिरीको संगीत, एरेन्ज र मिक्सिङ रहेको गीतको भिडियोमा अछामका रमणीय दृष्य समेटिएका छन् । जसमा वैँशालु उमेरका एक जोडीले जानेर नजानेर लगाएको ‘प्रेम कहानी’ कथा बनाइएको छ । प्रेम र रोमान्सले भरिएको यो रमाइलो प्रेम गाथालाई पछिल्लो समयका चर्चित निर्देशक गौरब गिरीले निर्देशन गरेका हुन् ।

काठमाडौँ उपत्यका बाहिर गएर रमाइला र नयाँ लोकेशनमा भिडियो छायांकन गर्न रुचाउने निर्देशक गिरीको धेरैले प्रशंसा गर्ने गरेका छन् । सुदुरपश्चिमको रमाइलो प्रेम गाथालाई देखाइएको भिडिायेको छायांकन बसन्त कुँवरले गरेका हुन् भने सम्पादन बलभद्र कुँवरले गरेका हुन् । चिरञ्जीवी सापकोटा र अञ्जना राउतको अभिनय रहेको भिडियोमा भिडियोमा वसन्त कुँवरको छायाङ्कन, बलभद्र कुँवरको सम्पादन रहेको छ । 

Previous Post

महेन्द्र गौतम र अप्सरा कार्कीको अभिनयमा अशिमको "राजासाप" (भिडियो सहित)

Next Post

आर.के श्रेष्ठको स्वरमा "मुरली बज्यो तिरिरी" सार्बजनिक (भिडियो सहित)

Next Post
आर.के श्रेष्ठको स्वरमा “मुरली बज्यो तिरिरी” सार्बजनिक (भिडियो सहित)

आर.के श्रेष्ठको स्वरमा "मुरली बज्यो तिरिरी" सार्बजनिक (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal