Date
सोम, साउन ४, २०८३
Mon, July 20, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सर्टमुभी ‘कुमाक्ला फाक’ को फर्स्ट लुक्स सार्वजनिक

Nepalok by Nepalok
२१ माघ २०८०, आईतवार १५:३१
in प्रदेश नं १, मनोञ्जन
0
सर्टमुभी ‘कुमाक्ला फाक’ को फर्स्ट लुक्स सार्वजनिक
4
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

थिएटर साहारा धरानको दोश्रो प्रस्तुती सर्ट मुभी ‘कुमाक्ला फाक’को फर्स्ट लुक्स सार्वजनिक भएकोछ । लिम्बु संस्कृतिमा आधारित रहेर निर्माण गरिएको नेपाली कथानक चलचित्र ‘कुमाक्ला फाक'( Black pig) को आईतवार पोस्टर सार्वजनीक गरिएको हो । बिभिन्न चार प्रकारको भिन्न खालको पोस्टरहरु सार्वजनिक गरिने तयारी रहेको ‘कुमाक्ला फाक'( Black pig) को पहिलो पोस्टर कथाको मुख्य पात्र कालो सुगुर ‘कुमाक्ला फाक'( Black pig) को मात्र सार्वजनिक गरिएको र अब बाँकी अन्य कलाकारसहित को पोस्टर सार्वजनिक गरिने लेखक तथा निर्देशक नविन मेन्याङ्बोले जानकारी दिए ।

लिम्बु जातीको सुंगुर संगको परम्परागत सम्बन्ध र त्यसले पारेको असर बारे ‘कुमाक्ला फाक’ ले बोल्ने भएकाले हाम्रो मुख्य पात्रनै कालो सुङ्गुर रहेको निर्देशक मेन्याङ्बोले बताए । कथाले मुल पात्रमा कालो सुंगुर लाई माग गरेको थियो त्यसैले सर्ट मुवीको मुख्य पात्रनै कालो सुङगुर रहेको उनको दावी छ । हाम्रो समाज, गाउघरको आर्गनिक कला , सॅस्कृति र शैलीको प्रतिनिधित्व गर्दै फिल्मले चाडै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा सहभागी हुने निर्देशक मेन्यङ्बोले बताए । हाल चलचित्रको पोस्ट प्रोडक्सनको कार्य, सम्पादनको काम भैरहेको र एक महिना भित्र सम्पूर्ण काम सकेपछी पहिलो बिशेष प्रदर्सनी धरानमा गरिने निर्देशक मेन्याङबोले बताए ।

यस अघी थियटर साहारा धरानले १० वर्षे शसस्त्र माओवादी द्धन्दको कथालाई समेटेर छोटो चलचित्र ‘द रेडमुन’ निर्माण गरेको थियो ।‘द रेडमुन’ ले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी जनाउन जर्मनको बर्लिन सम्मको यात्रा तय गरेको थियो । तर बिबिध कारणवस सो फेस्टिवल रोकिएपछी ‘द रेड मुन’ को पनि यात्रा रोकिएको थियो । तर स्पेनी बेबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा BEST NATIONAL DIRECTER OF PHOTOGRAPHY अवार्ड जितेको थियो । नबिन मेनेयाङ्बो सुब्बाले निर्माण र रविन श्रेष्ठको निर्देशन गरेका थिए ।

द रेड मुनमा वरिष्ठ कलाकार प्रेम सुब्बा , विजय सुब्बा बिशाल श्रेष्ठ , हिमाल दाहाल ,एकराज सुब्बा , तुलसा थापा,कैलाश कार्की , मिहाङ राइ , सानुराज थेगिम ,कमल अधीकारी सुमिना खडगी र बाल कलाकार आरोही श्रेष्ठको अभिनय रहेको थियो । ‘कुमाक्ला फाक’ लाई नविन पराजुलि र सुरेस कुमार लाबुङले संयुक्त लगानी गरेर निर्माण गरेका हुन । चलचित्रमा प्रेम सुब्बा , उदय कुरुम्बाङ , नुमा लिम्वु , रोजनि तेयुइं , प्रकास लिम्बु , सानुराजा थेगिम , दिलु सुब्बा , राधा फोम्बो , संचमाया पंधाक , पुर्णिमाया लिम्बु , जमुना लिम्बु , तेज मेन्याङ्बो , नविन पराजुली र वाल कलाकार अकिंत लिम्बुले अभिनय गरेकाछन । ‘कुमाक्ला फाक’ को सम्पूर्ण प्राविधिकको काम कोशी भिजन नेपाल इटहरी र काठमाण्डौको टिमले सम्हालेका छन ।

Previous Post

भाइरल अन्जु विश्वकर्मालाई यसरी हिट बनाए गायक हेमन्त कान्छा रसाइलीले

Next Post

‘ऊनको स्वीटर’को पहिलो पोस्टर : तन्नेरी देखिएका विपीन र मिरुना

Next Post
‘ऊनको स्वीटर’को पहिलो पोस्टर : तन्नेरी देखिएका विपीन र मिरुना

‘ऊनको स्वीटर’को पहिलो पोस्टर : तन्नेरी देखिएका विपीन र मिरुना

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal