Date
मङ्ल, असार ३०, २०८३
Tue, July 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गायक किरण भुजेलको आधा दु:ख घटाएरमा सम्राट र लालना

Nepalok by Nepalok
२१ माघ २०८०, आईतवार १२:४७
in भिडियो, मनोञ्जन
0
गायक किरण भुजेलको आधा दु:ख घटाएरमा सम्राट र लालना
4
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । गायक किरण भुजेलको स्वर रहेको गीत आधा दु:ख घटाएरको भिडियो सार्वजनिक भएको । बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीत सृजना रहेको गीतमा शब्द सिएल शर्माको रहेको छ । सार्वजनिक गीत मेल भर्सनमा तयार पारिएको हो । यस अघि  फिमेल भर्सनमा गायिका रचना रिमालले स्वर दिएकी थिइन् । जसमा  एरेन्ज संजिब बराइलीको रहेको छ भने मिक्सिङ तथा मास्टरिङ किशोर थापाको रहेको छ । त्यस्तै भिडियोमा सम्राट अधिकारी, लालना चिमरिया, सुरविर पण्डित, सान्नानी आचार्य, आाशा रोकाको अभिनय रहेको छ ।

अन्तारजातीय प्रेम गरेका जोडीलाई परिवारले अस्विकार गरेपछि भोग्नु परेको असहज परिस्थितीको वर्णन गरिएको छ । जहाँ अप्ठ्यारो अवस्थामा पनि प्रेम मर्दैन भन्ने कुरालाई निर्देशक शिशिर खातीले कलात्मक शैलीमा देखाउन खोजेका छन् । भिडियोको सम्पादन तथा कलरिगं मनोज कार्कीले गरेका हुन्  भने भिडियो  बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको अफिसियल च्यानलबाट बजारमा  आएको हो ।

Previous Post

चलचित्र गोर्खा वारियरको धरानमा ऐतिहाँसिक प्रिमियर हुँदै

Next Post

भाइरल अन्जु विश्वकर्मालाई यसरी हिट बनाए गायक हेमन्त कान्छा रसाइलीले

Next Post
भाइरल अन्जु विश्वकर्मालाई यसरी हिट बनाए गायक हेमन्त कान्छा रसाइलीले

भाइरल अन्जु विश्वकर्मालाई यसरी हिट बनाए गायक हेमन्त कान्छा रसाइलीले

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal