...
Sunday, October 25, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result
</>

सुखमा पनि दु :खमा पनि भन्दै आए ज्ञान सुब्बा ( भिडियो )

रबिन राउत by रबिन राउत
November 3, 2021
in भिडियो, मनोञ्जन
0
सुखमा पनि दु :खमा पनि भन्दै आए ज्ञान सुब्बा ( भिडियो )
44
SHARES
190
VIEWS
Share on FacebookShare on Twitter

धरान / हंगकंगमा बसेर नेपाली सुगम संगीतमा स्तरिय गीत – संगीत पस्किने गायक ज्ञान सुब्बाले आफ्नो अर्को नयाँ गीत “सुखमा पनि दु :खमा पनि” को म्युजिक भिडियो सहित आफ्नो युट्युब च्यानल मार्फत बुधबार सार्वजनिक गरेका छन्। 

गीतकार राई डी हाङ्गखिमको शब्दमा बरीष्ठ  संगीतकार दिनेश सुब्बाको कर्णप्रिय संगीत रहेको गीतको संगीत संयोजन चाँद सिंहको रहेको छ भने मिन बिस्टले  मिक्सिङ्ग तथा मास्टरिङ्ग गरेका छन्। 

सन्तोष ढुंगाना र जयन्ति भित्राकोटीको युगल अभिनय रहेको प्रेमभावको गीतको नृत्य सुनिल मगर , छायाँकन गोपाल मगर , सम्पादन बालकुमार मगर र निर्देशन बालकुमार मगर र मिङ्ग्मा योञ्जनको रहेको छ।  आफ्नो भिडियोमा नयाँ कलाकारहरुलाई पनि अभिनय गराइरहने गायक ज्ञान सुब्बाले यो गीतमा सन्तोष ढुंगाना र जयन्ति भित्राकोटीको नयाँ जोडीलाई मौका दिएका छन् ।

म्युजिक भिडियो लिंक :

https://youtu.be/7Gz1jjycZOo
Previous Post

फेसन शो मार्फत कला र संस्कृति जोगाउँदै ‘एएसएपी’

Next Post

‘अल्लारे मन’मा विपना र विकाशको रोमान्स ( भिडियो )

Next Post
‘अल्लारे मन’मा विपना र विकाशको रोमान्स ( भिडियो )

'अल्लारे मन'मा विपना र विकाशको रोमान्स ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal