Date
सोम, साउन ४, २०८३
Mon, July 20, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सरोज केसीको लेखन तथा निर्देशनमा मुग्रा एण्ड जुलेट बन्दै,तुलसी घिमीरेको मुख्य भुमिकामा

Nepalok by Nepalok
२० माघ २०८०, शनिबार १९:३२
in भिडियो, मनोञ्जन
0
सरोज केसीको लेखन तथा निर्देशनमा मुग्रा एण्ड जुलेट बन्दै,तुलसी घिमीरेको मुख्य भुमिकामा
4
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

इटहरी । बढ्दो सामाजिक सञ्जालको प्रयोगले विश्वमै विभिन्न खाले तरगंहरु पैदा गरिरहेका छन । सामाजिक सञ्जालले पार्ने राम्रा तथा नराम्रा पाटाहरुका विषयमा जानेर होस यात नजानेर नै किन नहोस प्रयोगकर्ताको संख्या दिनप्रतिदिन बढी रहेको छ । समाजमा सामाजिक सञ्जालले सकारात्मक साथै नकारात्मक प्रभाव फैलाई रहेको छ त्यसैलाई मध्यनजर गर्दै सामाजिक सञ्जालको सही प्रयोगमा जोड दिन संदेशमुलक छोटो चलचित्र मुग्रा एण्ड जुलेट निर्माण गरिने भएको छ ।

लामो समयमा देखि  इटहरीलाई कार्यक्षेत्र बनाएर लेखन ,निर्देशन, गायन , नृत्य साथै अभिनय समेत गर्दै आएका कलाकार तुलसी घिमीरेको मुख्य भुमिका रहने मुग्रा एण्ड जुलेट सरोज केसीको लेखन तथा निर्देशनमा बन्ने भएको हो ।

पछिल्लो समयमा छोटो चलचित्र निर्माण गर्ने क्रम वढी रहेको समयमा मुग्रा एण्ड जुलेटलाई भने वहुप्रतिक्षीत छोटो चलचित्रका रुपमा हेरिएको छ । नयाँ प्रविधि र मानव विचको सम्वन्ध त्यसले समाजमा पारिरहेको राम्रो तथा नराम्रो प्रभावलाई कलात्मक रुपमा प्रस्तुत गरिने भएका कारण पनि धेरैले यस चलचित्रलाई रुचाउने कलाकार घिमीरे वताउछन । छोटो चलचित्र भएपनि सामाजिक सञ्जालको प्रयोगसंगै युवाहरुको बदलिएको चाहनाहरु व्यक्त गर्दै स्थानीय सरकार र युवाहरुविच बढ्दै गएको दुरीका कुराहरु पनि देख्न यस चलचित्रमा देख्न पाइने घिमीरेले जानकारी गराए ।

पुर्वका विभिन्न ठाउँहरुमा छायाँकन गरिने मुग्रा एण्ड जुलेटको पोष्ट प्रोडक्सन कोशी भिजन र सिनेमा वारियरसंगै आर्ट डारेक्टर वरिष्ठ मूर्तिकार मेघराज अशेष तिम्सिनाको रहने छ । पछिल्लो समयका सफल लेखकका रुपमा चिनिदै आएका सरोज केसीको लेखन तथा निर्देशन रहेको मुग्रा एण्ड जुलेटको पोष्टर एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिने निर्देशक केसीले जानकारी दिएका छन  ।

इटहरीमा पत्रकार सम्मेलन गरि मुग्रा एण्ड जुलेट टिमको सहभागितामा पोष्टर सार्वजनिक गरिने जनाइयो । मुग्रा एण्ड जुलेटमा मुख्य भुमिकामा देखिने तुलसी घिमीरेले दुई दशक देखि इटहरीमा रहेर विभिन्न सिरियल , सडक नाटक , लेखन निर्देशन गर्दै आएका छन । कुशल नृत्य निर्देशकको समेत पहिचान वनाएका घिमीरेले चलेको चलन ,खबरदार , दोषी को हो जस्ता हाँस्य टेलिफिल्महरुको लेखन निर्देशन अभियन समेत गरिसकेछन । कमेडी कलाकारको समेत पहिचान वनाएका घिमीरे पुर्व क्षेत्रमा हुने स्टेज कार्यक्रमहरुमा आफना प्रस्तुतिहरुले दर्शक श्रोताहरुको मन जित्न सफल हुदै आएका छन । हास्य तथा गायन विद्यामा समेत लोकप्रियमा हासिल गरिरहेका घिमीरेले मुग्रा एण्ड जुलेटमा मुख्य कलाकारका भुमिका निभाउन पाउदा आफुलाई अझै कलाक्षेत्रमा केही गर्ने जिम्मेवारी बढेको महशुस भएको वताउछन ।

Previous Post

‘ह्रस्व दीर्घ’ मा ब्रह्मानन्दमको पण्डित अवतार ‘ह्रस्व दीर्घ’

Next Post

चलचित्र गोर्खा वारियरको धरानमा ऐतिहाँसिक प्रिमियर हुँदै

Next Post
चलचित्र गोर्खा वारियरको धरानमा ऐतिहाँसिक प्रिमियर हुँदै

चलचित्र गोर्खा वारियरको धरानमा ऐतिहाँसिक प्रिमियर हुँदै

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal