Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

रक व्याण्ड द भाइब्जको निराकार सार्वजनिक

रबिन राउत by रबिन राउत
१९ पुष २०७७, आईतवार ०६:४४
in मनोञ्जन, राजनीति
0
रक व्याण्ड द भाइब्जको  निराकार सार्वजनिक
48
SHARES
208
VIEWS
Share on FacebookShare on Twitter

लोकप्रिय नेप्लीज अमेरिकन रक व्याण्ड द भाइब्ज व्याण्डले अंग्रेजी नयाँ वर्षको सांगितिक उपहारस्वरुप एक रोमान्टिक म्युजिक भिडियोसहित नयाँ गीत सार्वजनिक गरेको छ।व्याण्डले अंग्रेजी नयाँ वर्ष २०२१ का अवसरमा निराकार बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेको हो। भाइब्जको नयाँ गीनतले भन्छ निश्चल
निराकार मन मेरो कहिले दौडन्छ कहिले थामिन्छ, हर स्थिरतामा गतिशीलतामा हर क्षण हरपल हर क्षण आभास तिम्रै। अमेरिकाका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको म्युजिक भिडियोमा ब्राजिलियन र भारतिय मोडलले अनस्क्रिन रोमान्स गरेका छन्।

यसमा ब्राजिलका क्रसफिट ट्रेनर किको नासिमान्टो र सान फ्रान्सिस्कोमा बस्दै आएकी भारतिय व्यावसायिक मोडल शालिनी श्रीवास्तवले अनस्क्रिन रोमान्स गरेका छन्।
नेपालमा एक दशकभन्दा लामो समयसम्म म्युजिक भिडियो निर्देशन गरी हाल सान फ्रान्सिस्कोमा बस्दै आएका सुरज शाहको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा छायांकन र सम्पादन पनि उनकै रहेको छ। म्युजिक भिडियो हाईलाईट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

संगीत, संगीत संयोजन, मिक्सिङ र भोकल द भाईब्ज व्याण्डको रहेको गीतमा गीत रचना अर्चना श्रेष्ठ, बांसुरी मनोज सिंह, अतिरिक्त गितारवादन, दीपेन्द्र राई, छायांकन निर्देशन, ड्रोन र कलर विनोद केसी र अमित गुरुङ तथा सह निर्देशन मनोज केसी र रोहित क्षत्रीको रहेको छ। द भाइब्ज व्याण्डले केही अघि विजयता दशमीको अवसर पारेर मात्र तिमी बोलको गीत सार्वजनिक गरेको थियो। द भाइब्ज व्याण्ड अमेरिकाको सान्ता रोजामा रहेका उत्साहित सांगितीकयुवाहरुले स्थापना गरेको व्याण्ड हो।

व्याण्डले गठन भएको ४ वर्षको मेहनतपछि स्तरिय नेपाली रक गीत संगीतहरुलाई समावेश गरेर पहिलोपटक सन् २००९ मा द भाइब्ज जेनेरेशनको नाममा रक गिती अडियो एलबम सार्वजनिक गरेको थियो। पहिलो एलबमबाटै वाहवाही पाए पनि स्तरिय गीत संगीतमा मात्र विश्वासराख्ने व्याण्डले दोस्रो एलबम सार्वजनिक गर्नका लागि अर्को ४ वर्ष लगाएको थियो र सन् २०१३ मा दोस्रो एलबम को हुँ म बजारमा ल्याएको थियो।

पहिलो एलबम ल्याएलगत्तै सन् २००९ को हिट्स एफएम अवार्ड र इमेज अवार्ड चुमिसकेको द भाइव्ज व्याण्ड संगीत क्षेत्रमा केही गर्ने उच्च महत्वकांक्षाका साथ मूख्यतया ३ उत्साहि युवाले गठन गरेका थिए। व्याण्डमा दिरेकललाल श्रेष्ठ ड्रमर, प्रइन सिंह भोकलिष्ट र रुपक लामा गितारिष्ट रहेका छन्। व्याण्डले
खै के भो, थाकी सके, त्यही पल, आमा, फसें म र हाम्रो तारा बोलका गीतमाथिको म्युजिक भिडियोमार्पmत समेत ख्याति आर्जन गरिसकेको छ।

Previous Post

काव्य ब्याडको 'रात पछिको दिन' सार्वजनिक

Next Post

काली काली भन्दै गायिकाको रुपमा आईन चम्सुरी

Next Post
काली काली भन्दै गायिकाको रुपमा आईन चम्सुरी

काली काली भन्दै गायिकाको रुपमा आईन चम्सुरी

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal