नयाँ भाग छायांकन गरेर चर्चित हाँस्य सिरियल ‘सक्किगोनी’ अब हिमालय टेलिभिजनबाट प्रशारण हुने भएको छ । लकडाउन सुरु भए देखी ‘सक्किगोनी’ को प्रसारण रोकिएको थियो । हाँस्य सिरियल ‘सक्किगोनी’ मा अर्जुन घिमिरे र कुमार कट्टेलको कथा, पटकथा, संवाद र निर्देशन रहेको छ् । श्रृङ्खलाका सिरिज निर्देशक दिपकप्रसाद आचार्यका अनुसार मंसिर २० गतेबाट प्रशारणमा आउने छ् ।

>








Discussion about this post