Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चर्चित गीतकार दर्पण राईको ‘माया यस्तो बनोस् हाम्रो’ गीतको भिडियो सार्वजनिक ( भिडियो )

रबिन राउत by रबिन राउत
१७ कार्तिक २०७७, सोमबार १०:११
in भिडियो, मनोञ्जन
0
चर्चित गीतकार दर्पण राईको ‘माया यस्तो बनोस् हाम्रो’ गीतको भिडियो सार्वजनिक ( भिडियो )
44
SHARES
190
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। नेपाली संगीत क्षेत्रमा गायक गायिका मात्र होइनन्, कुनै गीतकार पनि चर्चित छन् । तिनै चर्चित गीतकार दर्पण राईको पछिल्लो गीतको भिडियो सार्वजनिक गरिएको छ । ‘माया यस्तो बनोस् हाम्रो’ बोल गीतको यस भिडियो दर्शक तथा श्रोताका लागि जति प्रतिक्षित थियो, त्यति नै गीतकार दर्पणका लागि पनि । तर, भिडियो सार्वजनिक भएसँगै ‘यो गीतले गीतकार दर्पण राईको साखः कायम राख्ला ?’ भन्ने प्रश्न पनि उब्जिएको छ । ‘तिम्ले बाटो फेरेऊ अरे’जस्ता चर्चित गीतका गीतकारको पहिचान छ दर्पण राईसँग । यसैबेला उनले आफ्नो महत्वकाँक्षी गीत ‘माया यस्तो बनोस् हाम्रो’ ल्याएका हुन् ।

मोडल तथा गीतकार दर्पणका आधा दर्जनभन्दा बढी गीत सार्वजनिक भइसकेका छन् । तर, परिचय उही छ, ‘तिम्ले बाटो फेरेऊ अरे’ गीतका गीतकार दर्पण राई । आधुनिक गीतमा एउटा इतिहास बनाउन सफल ‘तिम्ले बाटो फेरेऊ अरे’ १ र २ ल्याएका दर्पण भन्छन्, ‘यो गीतबाट पनि अपेक्षित छु ।’ तर, त्यति सजिलो छैन, बरु दर्पणका लागि यो एउटा चुनौती पनि हो ।

मीठास  र कर्णप्रिय गीतको भिडियो फिल्मीशैलीमा बनेको छ । भिडियो हेर्दा लाग्छ, ‘कुनै फिल्मभित्रको गीत हो यो ।’ हो, यस सन्दर्भमा पनि यो भिडियो गीतकार दर्पणका लागि चुनौती बनेको हो, किनकि यसै भिडियोमार्फत उनी मोडलका रुपमा खुलेका छन् जबकि यसअघि मोडलिङ गरेपनि यसरी उनी खुलेका थिएनन् । मानौँ, ‘माया यस्तो बनोस् हाम्रो’ दर्पणका लागि गीतिकारिताको एउटा खुड्किलो मात्र नभएर फिल्मीयात्राको ‘भ-याङ’ पनि हो ।

यस भिडियोलाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन् । उनले यस गीतको भिडियोलाई एउटा छोटो फिल्मको रुपमा प्रस्तुत गरेका छन् । नेपाली फिल्मी क्षेत्रमा उज्वल सम्भावना बोकेकी प्रशंसा र गीतकार दर्पणलाई निर्देशक चाम्सले भिडियोमा उत्कृस्ट काम गराएका छन् ।

मोडल तथा गायिका सम्झना राई र संगीतकार समेत रहेका गायक विक्रम राईले गाएको ‘माया यस्तो बनोस् हाम्रो’ गीतलाई दर्पणले नै लेखेका हुन् । त्यसैले लाग्छ, ‘यो गीत तयार गर्दाखेरी नै भिडियो कन्सेप्ट फिल्मीशैलीमा तयार गरिएको थियो ।’ तर, भिडियो एउटै घरमा सक्नुचाहिँ निर्देशक चाम्सको खुबी मान्नुपर्छ ।
एमएमएस इन्टरटेनमेन्टको अफिसियल यु–ट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीतको संगीतकार अजय कार्की हुन् । संगीकार कार्कीका लागि यो गीत ‘टर्निङ प्वाइन्ट’ बन्न सक्छ । यस भिडियोलाई सिनेमाटोग्राफर राम केसीले खिचेका हुन् ।

Previous Post

मनिला सोताङको आवाजमा रहेको ‘ म सोच्दैं हिडे ’ भिडियो सहित ।

Next Post

प्रदेश १ मा ४४९ जना डिस्चार्ज, २५९ संक्रमित थपिए

Next Post
प्रदेश १ मा ४६८ संक्रमित थपिए

प्रदेश १ मा ४४९ जना डिस्चार्ज, २५९ संक्रमित थपिए

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal