Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

आयो ‘चोर र पुलीस’ को टिजर, कार्तिक १७ मा देशभरका हलमा

रबिन राउत by रबिन राउत
१६ आश्विन २०७८, शनिबार १५:२३
in भिडियो, मनोञ्जन
0
आयो ‘चोर र पुलीस’ को टिजर, कार्तिक १७ मा देशभरका हलमा
19
SHARES
81
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,१५ असोज ।
नयाँ नेपाली फिल्म ‘चोर र पुलीस’ को टिजर सार्वजनीक गरिएको छ । तिहारको अबसरमा कार्तिक १७ गतेदेखि देशभरका हलमा प्रदर्शन गर्न लागीएको फिल्मको टिजर शुक्रबार म्युजीक नेपाल युट्युव च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो ।


आरएल मोक्तानको निर्देशनमा बनेको फिल्मको टिजरमा फिल्ममा अभिनीत अधिकांश कलाकारलाई प्रस्तुत गरिएको छ । फिल्ममा धीरेन शाक्य,राजेन्द्र खड्की,बुद्धि तामाङ,जयनन्द लामा,जयकिसन बस्नेत,रबि गिरी, सोभित बस्नेत,रामचन्द्र अधिकारी,सुरवीर पण्डित,जाहान्वी बस्नेत,कविता राया, सुलेमान शंकर इकु,अर्जुन गुरुङ,सुभाष गजुरेल,शारदा गिरी,रश्मी भट्ट,रेशम फिरिरी, मदन ताम्राकार,आरएल लामा,सुशान्त राई (भाले डन) लगायतले अभिनय गरेका छन ।


आरआर फिल्मस्ले बितरण गर्ने फिल्मको निर्मातामा आर सोनाम मोक्तान र लंका माया मोक्तान छन् । करणबहादुर बिष्ट सहनिर्माता रहेको फिल्मको प्रस्तुतकर्ता खड्क लामा मोक्तान हुन् भने जीवन लामा कार्यकारी निर्माता छन् । रामेश्वर हुमागाईले खिचेको फिल्मका गीतमा बिकास चौधरीको संगीत छ । तारा थापा ‘किम्भे’ ले सम्पादन गरेको फिल्ममा राजु किराँतीको द्धन्द्ध निर्देशन छ ।


मान्छे किन चोर बन्छ, समाजले चोरलाई कसरी हेर्छलगायतको मार्मीक बिषयमा फिल्म निर्माण गरेको निर्देशक आरएल बताउछन् । कोरोनाका कारण ठप्प रहेको नेपाली फिल्म उद्योगलाई ‘चोर र पुलिस’ ले थोरै भए पनि राहत दिन सक्ने बिश्वास निर्देशक आरएलको छ ।
हेर्नुु्स् टिजर

Previous Post

‘माछीले चलायो पानी’मा दीलिप र गरिमाको रोमान्स

Next Post

गायक जनक विवस न्यौपानको“छरेर ढुंगामा मायाको बिउ ” सार्वजनिक

Next Post
गायक जनक विवस न्यौपानको“छरेर ढुंगामा मायाको बिउ ” सार्वजनिक

गायक जनक विवस न्यौपानको“छरेर ढुंगामा मायाको बिउ ” सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal