Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

इटहरी चिजन प्यालेसले सी.पी.एस प्रिन्स एण्ड प्रिन्सेस गर्ने

रबिन राउत by रबिन राउत
१७ भाद्र २०७९, शुक्रबार १८:३६
in प्रदेश नं १
0
इटहरी चिजन प्यालेसले सी.पी.एस प्रिन्स एण्ड प्रिन्सेस गर्ने
32
SHARES
138
VIEWS
Share on FacebookShare on Twitter

इटहरी चिजन प्यालेसले सी.पी.एस प्रिन्स एण्ड प्रिन्सेस गर्ने भएको छ । आफ्नै बिद्यालय भित्रका बिद्यार्थी भाइ बहिनीहरु बीच भएका प्रतिभालाई प्रस्पफुटन गराउने उद्देश्यले कार्यक्रमको आयोजन गर्न लागिएको सि.पि.एस.स्कुलकि पृन्सिपल ग्रेस आचार्यले बताउनु भएको छ ।कार्यक्रममा ब्याक्तित्व बिकास सम्बन्धि उदघोषण तालिम ,मूर्तिकला ,चित्रकला,जुम्बा, क्याट्वाक सगै सोच्छ सान्त प्रदूषण रहित बाताबरण सम्बन्धि जानकारी दिन इटहरीको भेट्घाट चोकमा रहेको म्याटृक्स मा बिद्यार्थीहरु लाइ भ्रमण गराइएको समेत पृन्सिपल अचार्यले बताउनु भएको छ। सोहि कार्यक्रम अन्तर्गत बिहीबार स्कुलमा चित्रकला तालिम दिइएको थियो ।

तालिममा नेपालको भौगोलिक भुभाग झल्किने खालका चित्र बनाउन सिकाइएको प्रशिक्षक अषेश तिम्सिनाले जानकारी दिनुभयो ।त्यस्तै गरि कार्यक्रमलाइ सम्योजन भन्ने पुर्बका नृत्य निदेसक ,कमेडियन गायक तथा सि.पि.एस.स्कुलका नृत्य प्रशिक्षक तुलसी घिमिरेले गरेका छन। घिमिरे भन्छन विद्यार्थीहरु लाइ पढाइ सङै सिर्जनात्मक र अतिरिक्त क्रियाकलाप पनि सहभागि गर्न गराउन जोड दिनु पर्छ जस्ले गर्दा विद्यार्थीहरुको ब्यात्तित्व बिकाशमा समेत मद्दत हुन्छ र त्यसका साथसाथै बाहिर आयोजना हुने कार्यक्रममा सहभागि हुदा पनि नानिबाबुहरुले राम्रो सफलता हासिल गर्ने छन भने उदेश्यले पनि यो कार्यक्रम आयोजना गरिएको हो। स्कुलले आयोजना गरेको सि.पी.एस प्रिन्स एण्ड प्रिन्सेसको उपाधी जित्ने विद्यार्थीलाई बिषेस पुरस्कार प्रदान गरिने समेत सि.पि.एस.स्कुलकि पृन्सिपल ग्रेस अचार्यले जानकारी दिनुभएको छ।

Previous Post

स्व. जयनन्द लामा अभिनित फिल्म 'अभियान'को यहि शनिवार इटहरीमा प्रिमियर गरिदै

Next Post

चलचित्र ‘हिजो आजका कुरा’ मा समाबेश ‘परदेश’ बोलको गीत सार्वजनीक

Next Post
चलचित्र ‘हिजो आजका कुरा’ मा समाबेश ‘परदेश’ बोलको गीत सार्वजनीक

चलचित्र ‘हिजो आजका कुरा’ मा समाबेश ‘परदेश’ बोलको गीत सार्वजनीक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal