Date
आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

रुकुम जाजरकोट — यस्तो विभत्स अवस्थामा भेटियो गोविन्द शाहीको शब

खगेन्द्र बराल by खगेन्द्र बराल
२० जेष्ठ २०७७, मंगलवार २१:०८
in अन्य, देश, पत्रपत्रिका, प्रहरी-प्रशासन, राजनीति, समाचार, समाज, स्थानीय सरकार
0
रुकुम जाजरकोट — यस्तो विभत्स अवस्थामा भेटियो गोविन्द शाहीको शब
49
SHARES
211
VIEWS
Share on FacebookShare on Twitter

लोकेन्द्र विश्वकर्मा – जाजरकोट । रुकुम पश्चिमको सोतीबाट बेपत्ता गोविन्द शाहीको शबको प्रकृति हेर्दा विभत्स रुपमा हत्या गरेर फालिएको जस्तो पाइएको छ । घटना भएको १० दिनपछि जाजरकोटको भेरी नगरपालिका ११ मटेलाका शाहीको शब मंगलबार भेरी नदी किनारामा भेटिएको हो ।

शबको प्रकृति हेर्दा उनलाई ढुंगाले मुखमा हानेर, मारेर मात्रै भेरी नदीमा फालिएको देखिन्छ । जाजरकोट प्रहरीको विशेष स्रोतले उपलब्ध गराएको फोटो अनुसार उनको शब हेर्नै नसकिने अवस्थामा छ ।

उनको मुख पूर्ण रुपमा ढुंगाले हानेर कच्याककुच्चुक पारिएको छ । मुखभित्र दात समेत भाच्चिने गरी ढुंगाले हानेको शबमा देखिन्छ । घटना भएको १० दिनसम्म पनि उनको टाउकोमा रगत देखिएको छ । मुख, टाउको र पछाडी पिठ्युमा रगत देखिएपछि उनलाई हत्या गरेर भेरी नदीमा खसालिएको अनुमान छ ।

सामान्यतया नदीमा डुबेको मानिसको शब रगत सोसिएपछि ३ दिनपछि उत्रिन्छ । नदीमा डुबेको मानिस एकै ठाउँमा भेटिने सम्भावना पनि निकै कम हुन्छ । तर उनको शबको प्रकृति हेर्दा ढुंगाले हानेर मारेर शब कतै लुकाइएको अनुमान गरिएको छ ।

गोविन्दलाई मारेर कतै लुकाइएको र भेरीमा हाम फालेको देखाउन एक दुई दिन अगाडी मात्रै नदीमा फालेर घटनाक्रम तयार पार्न शब झिकिएको अनुमान गरिएको छ । उनको शब बग्न नसक्नु, नवराज भेटिएकै खोला नजिक उनको शब भेटिनुले गोविन्दलाई मारेर कतै लुकाएको देखिन्छ ।

यद्यपी प्रहरीले वडाध्यक्ष डम्बर मल्लसहित १८ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । जेठ १० गते राती सोतीकी युवती शुष्मा मल्ललाई लिन गएका जाजरकोटका युवा नवराज विकसहित ६ जनाको हत्या भएको थियो । तर आरोपित पक्षले उनीहरुले भेरी नदीमा हाम फालेर ज्यान गुमाएको दाबी गर्दे आएको छ ।

Previous Post

नेपाली दुतावास रियाद को स्वदेश फिर्ती सहजीकरण सम्बन्धी जरुरी सूचना

Next Post

लाक्पा शेर्पा, मनोज राज लगायतको स्वरमा राष्ट्रिय गीत सार्वजनिक (भिडियो)

Next Post
लाक्पा शेर्पा, मनोज राज लगायतको स्वरमा राष्ट्रिय गीत सार्वजनिक (भिडियो)

लाक्पा शेर्पा, मनोज राज लगायतको स्वरमा राष्ट्रिय गीत सार्वजनिक (भिडियो)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal