गीतमा राजनराज, राजन इशान र मेलिना राइले स्वर रहेको छ् भने राजनराज सिवाकोटीको शब्द तथा संगीत छ । युटुबमा ‘कुटुमा कुटु’ गीतको भिड्यो सन् २०१७ को मे २८ मा रिलिज भएको हो । अहिले यो गीतलाई १५ करोड पटक भन्दा बढी हरिएको छ् ।
भिडियोमा नायिका स्वस्तिमा खड्का , निश्चल बस्नेत र असिफ शाहको को नृत्य हेर्न सकिन्छ । पछीलो समय नेपाली गीत संगीतको सफलताको मापन युटुब भएको छ् । कुनै पनि गीतले करोड भन्दा बढी हेरियो भने सफल मानिन्छ ।

>








Discussion about this post