Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

प्रेमीसँग यस्तो रोमान्टिक अवतारमा देखा परिन् सुन्दरी गरिमा

रबिन राउत by रबिन राउत
१९ बैशाख २०७९, सोमबार २३:००
in भिडियो, मनोञ्जन
0
प्रेमीसँग यस्तो रोमान्टिक अवतारमा देखा परिन् सुन्दरी गरिमा
16
SHARES
69
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । गायक प्रमोद खरेलको स्वर रहेको मायाको नाटक बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । दिनेश राज पुरीको शब्द शृजना रहेको गीतमा नबिन कार्कीको संगीत रहेको छ । विशाल निरौलाको एरेन्ज र मिक्सिगं रहेको गीतको भिडियोमा पछिल्लो समयका चर्चित मोडलद्धय गरिमा शर्मा र बिक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ ।

त्रिकोणत्मक प्रम कथामा आधारित रहेको भिडियोमा बिक्रम र गरिमाका अलावा संगम मल्ल ठकुरीको अभिनय देख्न सकिन्छ । प्रेमीकाले धोका दिएर प्रेमीलाई घाइते बनाएको कथालाई निर्देशक बिक्रम चौहानले कलात्मक तरिकाले भिडियोमा देखाएका छन् । प्रकाश खड्काको छायांकन, मिलन बिकको कलर र सम्पादन रहेको भिडियो गायक सुभाष पुरीको प्रस्तुतिमा तयार भएको हो ।

Previous Post

गायिका मीलन नेवारको ’हास तिमी ’सार्वजनिक ( भिडियो सहित )

Next Post

नेपालको पहिलो ट्राभल रियालिटी सो 'इम्याजिन नेपाल' आजबाट प्रशारण हुने

Next Post
नेपालको पहिलो ट्राभल रियालिटी सो ‘इम्याजिन नेपाल’ आजबाट प्रशारण हुने

नेपालको पहिलो ट्राभल रियालिटी सो 'इम्याजिन नेपाल' आजबाट प्रशारण हुने

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal