Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चलचित्र गोर्खा वारियर २ को निर्माण घोषणा, २७ फागुनबाट छायाँकन

रबिन राउत by रबिन राउत
१८ फाल्गुन २०७७, मंगलवार १८:३६
in मनोञ्जन
0
चलचित्र गोर्खा वारियर २ को निर्माण घोषणा, २७ फागुनबाट छायाँकन
12
SHARES
52
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौं, १८ फागुन
चलचित्र गोर्खा वारियर २ को निर्माण घोषणा गरिएको छ । यही २७ फागुनबाट यो चलचित्रको छायाँकन सुरु गरिने यसका निर्माता निर्देशक मिलन चाम्सले बताएका छन् ।
काठमाडौंमा मँगलबार एक समारोहबीच शाहसिक गोर्खा सैनिकप्रति बिगुल फुकेर सम्मान गर्दै चलचित्र गोर्खा वारियर २ को निर्माण घोषणा गरियो । चलचित्र गोर्खा वारियरको छायाँकन गर्न केही ढिला हुने भएकाले गोर्खा वारियर २ छायाँकन थालिएको र यो चलचित्र रिलिजपछि मात्र गोर्खा वारियर बनाउने पनि निर्माता निर्देशक चाम्सले घोषणा समारोहमा बताए ।


युद्धमा शाहदत्त प्राप्त गरेका गोर्खा सैनिकप्रति पनि कार्यक्रममा फुलगुच्छा चढाएर श्रद्धासुमन अर्पण गरियो । निर्देशक चाम्सले अहिलेसम्म गोर्खाली सेनाका बारेमा विभिन्न व्यक्तिहरुले व्यक्त गरेका भनाई र गोर्खा सैनिकका साहसिक कार्यबारे श्रव्य दृष्य सहित कार्यक्रममा प्रकाश पारे । गोर्खा सैनिकका नभनिएका हजारौं कथा भएको र जसमध्य एउटा बास्तविक कथालाई यो फिल्ममा उतार्न लागेको पनि उनले बताए । गोर्खा वारियर चलचित्र ४ सृँखलासम्म निर्माण गर्ने घोषणा पनि उनले कार्यक्रममा गरे ।


चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहालले यो चलचित्रले नेपाल नेपालीलाई गोर्खा सैनिकको रुपमा श्रव्य दृष्य मार्फत विश्वमा चिनाउने विश्वास व्यक्त गरे । यस्तो समयमा गोर्खा सैनिकको कथामा अन्तराष्ट्रिय चलचित्र बनाउनु मिलन चाम्सको साहसिक कार्य भएको पनि उनले बताए ।
लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने यो चलचित्रको निर्माता मिलन आफैं हुन् । जसमा सह निर्मातामा सुरेश राई, पूर्ण लिम्बु रहेका छन् । चलचित्रलाई नेपाल सहित मलेशिया र बेलायतमा छायाँकन गरिने भएको छ ।

यो चलचित्रमा रेविका गुरुङ, बिजय लामा, रियर राई, भुवन सिंह राई, शिषिर वाङदेल, बुद्दी तामाङ, कविता आले, बिरुप घले, सारा राई, मनोज केसी सहितको मुख्य भूमिका रहने छ । रितेस चाम्स नव नायकको रुपमा यो फिल्मबाट प्रस्तुत हुँदैछन् ।
साहसिक गोर्खाली सैनिकको बारेमा चलचित्र निर्माण हुन लागेको र आफु पनि गोर्खा सैनिकको अफिसरको रुपमा यो चलचित्रमा प्रस्तुत हुन पाउँदा खुसी लागेको अभिनेता बिजय लामाले कार्यक्रममा बताए ।


यस्तै नव अभिनेता रितेस चाम्सले निकै तयारीपछि यो चलचित्र मार्फत डेब्यु गर्न लागेको बताउँदै उत्कृष्ट प्रस्तुति दिने प्रतिबद्धता जनाए । अभिनेत्री रेविका गुरुङले चलचित्रमा आफुलाई मिलन चाम्सले नै ल्याएको र यो फिल्ममो मुख्य नायिकाको जिम्मेवारी दिँदा झनैे खुसी लागेको बताईन् । हास्य अभिनेता बुद्दी तामाङले आफु होचो कदको भए पनि गोर्खाली सैनिकको रुपमा दर्शकलाई फरक काम देखाउन लालायित भएको छु भने ।
आगामी २०२२ को सुरुमा विश्वव्यापी रिलिज गरिने भनिएको यो चलचित्रमा शैलेन्द्र खनाल ‘सरद’को गीत, एलिस कार्कीको संगीत, राजेश पायल राईको गायन, मिलन चाम्स र गिरीराज घिमिरेको लेखन, अर्जुन बिसीको सम्पादन, सुदिप बराल डिओपी, हिमाल केसीको द्धन्द्ध निर्देशन रहने छ ।

Previous Post

राजु परियारको आवाजमा “यो दुनिया ” सार्बजनिक (भिडियो सहित)

Next Post

चलचित्र पत्रकार संघको सुनसरी शाखा गठन, अध्यक्षमा बिनोद विश्वकर्मा

Next Post
चलचित्र पत्रकार संघको  सुनसरी शाखा गठन, अध्यक्षमा बिनोद विश्वकर्मा

चलचित्र पत्रकार संघको सुनसरी शाखा गठन, अध्यक्षमा बिनोद विश्वकर्मा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal