Date
शुक्र, अशोज २, २०८३
Fri, September 18, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सुनसरीको इनरुवामा देखियो गायिका एलिना चौहानको बबाल क्रेज

रबिन राउत by रबिन राउत
१८ फाल्गुन २०७९, बिहीबार १२:३०
in मनोञ्जन
0
सुनसरीको इनरुवामा देखियो गायिका एलिना चौहानको बबाल क्रेज
6
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

इटहरी/ गएको फागुन ७ गते अर्थात प्रजातन्त्र दिवसको अवसरमा सुनसरी सदरमुकाम इनरुवामा सुरुभएको ‘प्रथम इनरुवा उत्सव, चलचित्र महोत्सव’ सम्पन्न भएको छ । हिजो १७ गते अन्तिम प्रस्तुतिका लागि लोकप्रिय गायिका एलिना चौहानको उपस्थिति रहेको थियो । महोत्सवको अन्तिम दिन झन्डै ५ हजार इनरुवाबासीको उपस्थिति रहेको आयोजकले जनाएको छ । चौहानको क्रेज यतिबेला देश तथा बिदेशमा निकै नै छ । पहिलो पटक इनरुवा आएकी उनि यत्ती धेरैको उपस्थिति देख्दा दङ्ग परेकी छन् । आयोजकले समेत यो नसोचेको उपस्थिति बताएको छ ।

चौहानले धोकेबाज हौ तिमि, मिनिरल वाटर, गोदावरी बनैमा लगायत आफ्ना हिट गीतहरु गाएर इनरुवाबासिलाई झुमाईन् । उनले मञ्चबाट गाउदै गर्दा उपस्थित दर्शकले पनि निरन्तर एलिनालाई गाएर साथ दिएका थिए । यसर्थ उनको क्रेज इनरुवामा समेत रहेको बुझ्न सकिन्छ । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को आयोजना तथा इनरुवा नगरपालिका सुनसरीको संयोजनमा संचालन भएको यो महोत्सव फरक शैलीमा आयोजना गरिएको थियो । इनरुवामा पहिलोपटक आयोजना भएको यो महोत्सवले स्थानिय मौलिक भाषा, कला, सस्कृति, पहिचान र प्रतिभालाई प्रबर्द्धन गर्न सफल भएको आयोजक संस्थाका अध्यक्ष तथा महोत्सवका परिकल्पनाकार अरुण कुमार प्रधानले बताए ।

महोत्सवको सुरुवाती दिनदेखी ५ दिनसम्म चलचित्र महोत्सव अन्तर्गत प्रदेश १ मा बनेका लामो तथा छोटो १८ चलचित्रहरुलाई इनरुवामा अवस्थित सिबि सिनेमा हलमा नि:शुल्क प्रदर्शन गरिएको थियो । यस्तै इनरुवा उत्सव अन्तर्गत इनरुवामा योगदान दिएका ब्याक्तित्वहरु तथा वहाँका परिवारहरुलाई सम्मान गरिएको थियो भने कोशी प्रदेश को नाम उच्च राख्ने यहाँका चलचित्रकर्मी तथा कलाकारहरुलाई सम्मान समेत गरिएको थियो । ११ दिने उत्सवका अवधीमा कुस्ती प्रतियोगिता, बेहुली सुन्दरी प्रतियोगिता, तरकारी उत्पादन प्रतियोगिता, निबन्ध प्रतियोगितासंगै साहित्य सम्मेलन, फेसन शोका माध्यमबाट जातिय पहिरन प्रदर्शन लगायतका कार्यक्रमहरुको आयोजना गरिएको थियो । विविध कारणवश सोचेका, बोलेका र अझै गर्न खोजेका केही योजनाहरु गर्न नसकेको आयोजक संस्थाका अध्यक्ष तथा महोत्सव परिकल्पनाकार प्रधानले बताए । महोत्सवको अन्तिम दिन चलचित्र पत्रकार सुवास संकल्पले सांगीतिक कार्यक्रम संचालन गरेका थिए ।

Previous Post

‘प्रेमा अहिलेसम्म बनेका प्रेमकथाभन्दा फरक छ’

Next Post

'सम्हालिएको जाती' फिल्म युनिटबाट निर्माता निर्देशक लाखमान योन्जन सम्मानित

Next Post
‘सम्हालिएको जाती’ फिल्म युनिटबाट निर्माता निर्देशक लाखमान योन्जन सम्मानित

'सम्हालिएको जाती' फिल्म युनिटबाट निर्माता निर्देशक लाखमान योन्जन सम्मानित

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal