Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

विद्यालयशिक्षा सुधारकालागिप्रविधिमैत्री शिक्षण सिकाई आवस्यक ः मुख्यमन्त्री राई

रबिन राउत by रबिन राउत
१५ आश्विन २०७७, बिहीबार १२:३८
in प्रदेश नं १, समाचार
0
विद्यालयशिक्षा सुधारकालागिप्रविधिमैत्री शिक्षण सिकाई आवस्यक ः मुख्यमन्त्री राई
5
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter


विराटनगर, १५ असोज ।प्रदेश १ कामुख्यमन्त्री शेरधन राईले विद्यालयशिक्षा सुधारकालागिप्रविधिमैत्री शिक्षण सिकाई आवस्यकभएकोमाजोड दिनुभएको छ । विद्यालय, शिक्षक, विद्यार्थीसँगै समाजलाई प्रविधिमैत्रीबनाउने अभियानको शुरुवातप्रदेश सरकारले गरिसकेको उहाँले बताउनुभयो ।


सामाजिकविकास मन्त्रालय र स्थानीयतहको साँझेदारीमा सञ्चालित सूचनाप्रविधिसंवन्धिअनलाईन शिक्षकतालिमको आजशुभारम्भ गर्दै मुख्यमन्त्री राईले सो कुरा बताउनुभएको हो । प्रदेश सरकारले डिजिटल प्रदेशको यात्रा शुरु गरिसकेको बताउँदै उहाँले भन्नुभयो, शिक्षालाई सूचनाप्रविधिसँगजोड्न आवस्यक छ ।’ डिजिटल प्रदेशकालागिनीतितथाकार्यक्रमबनिसकेको मुख्यमन्त्री राईले बताउनुभयो ।
कार्यक्रममा सामाजिकविकास मन्त्रीजीवन घिमिरेले १० बर्षभित्रमाप्रदेशबाट किताव र झोलामुक्तगरिने लक्ष्यअनुसार कामभईरहेको बताउनुभयो । कोरोनाकाकारण १० बर्षभित्रको लक्ष्य ३ बर्ष भित्रमा पुरा हुने देखिएको उहाँले बताउनुभयो । कोरोनाकाकारण अहिले अनलाईन शिक्षण विधि शुरु भईसकेको बताउँदै उहाँले किताव र झोलामुक्तप्रदेश चाँडै हुने दावीगर्नुभयो ।

पहिलो चरणमा ६ बटा स्थानीयतहका ६ सय शिक्षकलाई तालिम शुरु गरिएपनि दसैं अगावै ३० वटा स्थानीयतहका ३ हजार शिक्षकलाई सूचनाप्रविधि संवन्धितालिमदिईने मन्त्री घिमिरेको भनाई छ । ३ हजार शिक्षकले सूचनाप्रविधिको तालिमलिईसकेपछि चेतना, प्रविधि र सीपको भेल आउने उहाँले बताउनुभयो । समाजप्रविधिप्रतिआकर्षित बन्दै गएको मन्त्रि घिमिरेको भनाई छ । उहाँले भन्नुभयो,‘ विद्यालयमातन्नाले छोपेर कम्प्युटर राख्ने अवस्थाको अन्त्यहुने छ ।’ सामाजिकविकास मन्त्री घिमिरेले आगामीदिनमा कठोर लकडाउनको अवस्थानभएकाले कोरोनासँगजुध्दै अघि बढ्नुपर्ने समय आएको बताउनुभयो ।


कार्यक्रममा सामाजिकविकास राज्यमन्त्रीजसमायागजमेर, सामाजिकविकास संसदीय समिति सभापति सरिताथापा, इटहरी उपमहानगरपालिकाकाप्रमुख द्धारिकलालचौधरी, सामाजिकविकास मन्त्रालयका सचिवगोविन्दबहादुर कार्की लगायतले प्रविधिअनलाईन तालिमले शिक्षकसिकाईमा महत्वपूर्ण उपलब्धिहुने बताउनुभयो ।
प्रदेश सरकारको विद्यालयशिक्षा गुणस्तर सुधार कार्यक्रम सञ्चालननिर्देशिकाअनुसार सूचनाप्रविधिशिक्षामाआधारित भई शिक्षण सिकाई क्रियाकलाप सञ्चालनगर्न र डिजिटल साक्षरताकार्यक्रम सञ्चालनगर्न विद्यालयमाअध्यापनरत शिक्षकहरुकालागिआधारभुत कम्प्युटर ज्ञान तथा सूचनाप्रविधिशिक्षा संवन्धिशिक्षकहरुमाक्षमताविकास तालिममाइलामको सुर्योदयनगरपालिका, झापाको मेचीनगर नगरपालिका, मोरंगको पथरीशनिश्चरेका ६ सय शिक्षकहरुको सहभागिता रहेको विकास मन्त्रालयले जनाएको छ ।

Previous Post

प्रदेश १ मा १ सय ५७ संक्रमित थपिए

Next Post

‘बालै फरर’ गीतमार्फत विकिनी अवतार

Next Post
‘बालै फरर’ गीतमार्फत विकिनी अवतार

‘बालै फरर’ गीतमार्फत विकिनी अवतार

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal