Date
शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गैर आवासीय नेपाली संघ साउदीले आफ्नो १५ औँ वार्षिक उत्सव भव्य र सभ्यका साथ साउदीअरबको रियादमा सम्पन्न

नेपाल ओके by नेपाल ओके
१६ श्रावण २०७९, सोमबार ०३:५५
in प्रवास, भिडियो, संघ, समाचार
0
गैर आवासीय नेपाली संघ साउदीले आफ्नो १५ औँ वार्षिक उत्सव भव्य र सभ्यका साथ साउदीअरबको रियादमा सम्पन्न
31
SHARES
134
VIEWS
Share on FacebookShare on Twitter

रियाद २९ जुलाई २०२२ गैर आवासीय नेपाली संघ साउदीले आफ्नो १५ औँ वार्षिक उत्सव भव्य र सभ्यका साथ साउदीअरबको राजधानी रियादमा सम्पन्न गरेको छ अध्यक्ष डमर कुमार यादवको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको छ।

वार्षिकोत्सव कार्यक्रममा संघका संगठनिक कार्यप्रगती विवरण र आर्थिक प्रतिवेदन प्रस्तुत गरिनुका साथै श्रमिकहरूको समस्याको सुनुवाईका लागी अन्तर्क्रिया कार्यक्रम र विभिन्न सांगीतिक कार्यक्रम भएको थियो उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाली दूतावास रियादका लागी कार्यवाहक राजदूत दिलिप कुमार पौडेल संगै विशिष्ट अतिथिको रूपमा दूतावासका श्रम सहचारी देवेन्द्र कार्की, प्रथम सचिव ऋषि आचार्य, द्वितीय सचिव टिकाराम उपाध्याय तथा नेपाली दूतावासका पूर्वी जनसंपर्क संयोजक तथा एनसिसि साउदीका संरक्षक नारायण पासवानको उपस्थिती रहेको थियो ।

विशिष्ठ अथितिकै रूपमा एनआरएनए आईसीसीका महिला उपाध्यक्ष यास्मिन वैगम, मध्यपूर्व संयोजक राजेन्द्र अर्याल, आईसीसी सदस्य एवम् निवर्तमान एनसिसि साउदिका अध्यक्ष तथा बर्तमान प्रमुख सल्लाहकार तेज थापा लगायत एनआरएनए एनसीसी साउदीअरबका राष्ट्रीय, क्षेत्रिय र स्थानीय तहका पदाधिकारीहरू सहित साउदीमा क्रियाशील विभिन्न राजनीतिक र सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, व्यवसायी तथा वुद्धिजीवीहरू र रियाद बाहिरबाट दमाम,अल्कासिम्,हायल्,हाफर बतान ,जेद्दा लगायत विभिन्न शहरबाट विभिन्न विप्रतिनिधि संचार क्षेत्रमा आवद्ध संचारकर्मीहरूको उपस्थिती रहेको थियो ।

कार्यक्रममा आर्थिक प्रतिवेदन संघका कोषाध्यक्ष मनिष कोईराला द्वारा प्रस्तुत गरिएको थियो भने कार्यप्रगती विवरण संघका महासचिव उमेश भट्टराई द्वारा प्रस्तुत गरिएको थियो उक्त कार्यक्रममा श्रमिकका समस्यामा रहेका कुराहरुलाई लिएर प्रतिनिधि मुलक अन्तर्क्रिया राखिएको थियो श्रमिक ह्क,हित र सम्झौता पत्रमा भएको मासिक तलब,सेवा सुविधा नपाईएका जस्ता समस्याहरुले भरिएका प्रश्नहरु राखिएका थिए ।

श्रमिकको सचेतना र समस्याको सावधानका निमित्त राखिएका प्रश्नमा राजदुतावासका कार्यकारी अधिकारिहरुले हरेक कुरालाई मध्यनजर गर्दै समस्याहरुको हल निकाल्ने कुरा बताउनु भएको थियो।उक्त कार्यक्रमा बथा स्थित अलाबिर अस्पताले निशुल्क स्वास्थ्य शिविर साथै हिमालय ट्रावल्स एण्ड कार्गोले आवतजावतमा रियाधभरिबाट निशुल्क यातायात व्यावस्था गरेको थियो ।

कार्यक्रम व्यावस्थापनमा साउदीअरबमा आवद्द संस्था गन्तव्य नेपाल रहेको थियो। उक्त कार्यक्रम प्रमुख अथिति कार्यवाहक राजदुत दिलिप कुमार पौडेलद्वारा सम्बोधन गर्दै समापन भएको थियो।

Previous Post

शान्तिश्री र सारिकाको स्वरमा ‘छम्म छम्म नाचौँ न’

Next Post

ताबुकमा राहदानी नविकरण सेवा तथा श्रमिक अन्तर कृया सम्पन्न |

Next Post
ताबुकमा राहदानी नविकरण सेवा तथा श्रमिक अन्तर कृया सम्पन्न |

ताबुकमा राहदानी नविकरण सेवा तथा श्रमिक अन्तर कृया सम्पन्न |

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal