Date
शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

रन लामाको ‘किच किच’ प्रशारणमा

नेपाल ओके by नेपाल ओके
१८ बैशाख २०८०, सोमबार ११:००
in मनोञ्जन
0
रन लामाको ‘किच किच’ प्रशारणमा
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

रन लामाको निर्माणमा कमेडी वेब सिरिज ‘किच किच’ प्रशारणमा आएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरेर वेब सिरिज ‘किच किच’ को बारेमा जानकारी दिइएको हो । खेमनाथ खनालको निर्देशन रहेको किच किच प्रत्येक बिहिबार रन लामा युटुब च्यानलमा प्रशारण हुनेछ।

सामाजिक कथाबस्तुलाई कमेडी शैलीमा निर्माण गरिएको सिरिजले दर्शकको माया पाउँने निर्माण टिमको विश्वास छ । वेव सिरिजमा इन्द्रजित शर्मा चौलागाई, रन लामा, तुलसा पहाडी, आकृति न्यौपाने, निरंजन दंगाल, रमेश पराजुली, अनु खड्का, सुशिल यस मगर, रोनिशा अधिकारी, अन्जली बिसी लगायतको अभिनय छ । दिनेश पराजुलीको छायांकन रहेको सिरिजलाई संजय अधिकारी सम्पादन गरेका हुन् । सामाजिक कथालाई फरक शैलीमा कमेडीमा प्रस्तुत गरिएको किचकिचलाई दर्शकले मनपाउँनेमा बिस्वस्त रहेको निर्देशक खेमनाथ खनालले बताए ।

Previous Post

प्रितम अचार्यको "एक दिन " बोलको गीत सार्बजनिक,भिडयोमा लिटल मिस्टर एण्ड मिस इटहरी २०७९ का विजेताहरु

Next Post

पेम्बाको आवाजमा अभिनेता पुष्प खड्काको "बैमानी" सार्वजनिक / फरक रुपमा दर्शकश्रोता माझ पुष्प

Next Post
पेम्बाको आवाजमा अभिनेता पुष्प खड्काको “बैमानी” सार्वजनिक / फरक रुपमा दर्शकश्रोता माझ पुष्प

पेम्बाको आवाजमा अभिनेता पुष्प खड्काको "बैमानी" सार्वजनिक / फरक रुपमा दर्शकश्रोता माझ पुष्प

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal