Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

राजेश हमालको मनै रुवाउने भिडियो ‘ज्यानै फाल्नु पहिले’ सार्वजनिक ( भिडियो )

रबिन राउत by रबिन राउत
२३ माघ २०७७, शुक्रबार १८:५१
in भिडियो, मनोञ्जन
0
राजेश हमालको मनै रुवाउने भिडियो ‘ज्यानै फाल्नु पहिले’ सार्वजनिक  ( भिडियो )
30
SHARES
129
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ ।  अकालमै ज्यान फाल्ने वा फाल्न चाहने प्रति समर्पित गर्दै लोकप्रिय गायक तथा संगीतकार हरि लम्सालले सन्देशमुलक गीत ‘ज्यानै फाल्नु पहिले’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।  
आत्महत्या गर्नु अघि तेस्ले आफ्ना नजिककाहरुमा ल्याउने परिणाम सोच्न आग्रह गरिएको यस गीतमा शब्द, संगीत अमेरिकाको कोलोराडो  राज्यमा बस्दै आएका गीतकार तथा संगीतकार बसन्त लम्सालको रहेको छ।  यस गीतलाई किरण कडेलले संगीत संयोजन गरेका हुन्।  

म्युजिक भिडियोमा महानायक राजेश हमाल, रिमा बिश्वकर्मा को साथमा बालकलाकार श्रीवानी थापाको मन छुने अभिनय देख्न सकिन्छ।  बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्।  निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।  

Previous Post

नेकपा राष्ट्रिय युवा संघ नेपाल ४ न: वडा कमिटि को संयोजकमा मनिस मगर चयन

Next Post

‘चुरीफुरी’ बाट अभिषेकसँगै पूजा,सोना र रिन्जनको डेब्यु

Next Post
‘चुरीफुरी’ बाट अभिषेकसँगै पूजा,सोना र रिन्जनको डेब्यु

‘चुरीफुरी’ बाट अभिषेकसँगै पूजा,सोना र रिन्जनको डेब्यु

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal