नेकपा राष्ट्रिय युवा संघ नेपाल ४ न: वडा कमिटि को संयोजकमा मनिस मगर चयन भएका छन भएका छन भने सह संयोजकमा मा बिसाल राइ चयन हुनु भएको छ र अन्य सद्स्यमा मनोनयन हुने हरुलाई मगरले मिलेर काम गर्ने भनि बधाई दिएका छन ।
प्रमुख अतिथि प्रदेश सासंद सर्वद्धज सावाँ र इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमको विशेष आतिथ्यता भएको कार्यक्रममा सयौंको संख्यामा उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सावाँले वडा नम्बर ४ को नेतृत्व युवा पुस्तामा हस्तान्तरण भएकाले पार्टीले तिब्र गति लिने बताए ।
उनले केन्द्रमा देखिएको विवादलाई भन्दा भनि स्थानीय तथा वडाबासीको समस्यामा सहयोग गर्नका लागि समेत निर्देशन दिएका छन् ।

>









Discussion about this post