Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गायक दीपेन्द्र राईले र लीला राईको “सलल कोशी” सार्वजनिक (भिडियो सहित)

रबिन राउत by रबिन राउत
७ माघ २०७७, बुधबार ०९:३२
in भिडियो, मनोञ्जन
0
गायक दीपेन्द्र राईले र लीला राईको “सलल कोशी” सार्वजनिक  (भिडियो सहित)
29
SHARES
127
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। नेपालि सागीतिक छेत्रमा अहिले निकै कलाकारहरु उदयमान भएका छन् तर पनि यहाँ गीत संगीतमा सबैले ठाउ पाएका छैनन् र यो कठिन क्षेत्र पनि हो पुर्बेली लोक गायक दीपेन्द्र राईलेको आवाजमा धमाकेदार गीत बजारमा आएको छ नेपाल लोक स्टारमा टप ७ मा पुग्न सफल दिपेन्द्रले अहिले धेरै जसो पुर्बेली मौलिक गीतहरु निर्माण गरिएको छ।

गायक दीपेन्द्र राईले “बेल्टार बजार” गीतको अपार सफलता पछी नयाँ गीत “सलल कोशी” गायिका लीला राई सँगको डुएट पुर्बेली लोक भाका लिएर आएका छन। पूर्बान्चल म्युजिकको प्रस्तुती रहेको यो गीतमा संगीतकार रुद्र श्रेष्ठको संगीत-शब्द रहेको छ भने संगीत संयोजन राम कार्कीले गरेका हुन्। गीतमा पुर्बेली गाउबेसीको भाका र माया पिरतिका कुरा दर्शाउन खोजिएको छ। म्युजिक भिडियोमा सन्ध्या राईलाई गायक दीपेन्द्र राई स्वयमले अभिनय गरेका छन् । साथै गायक रक्षक राई , रुद्र श्रेष्ठ लगायतका कलाकारहरुले साथ दिएका छन्।

भिडियोमा आन्तरिक पर्यटकहरुका लागि गन्तब्य बन्दै गरेको हतुवागढी प्रबेशद्वार माइबेणी, हलेदेटार, कोप्चे, शिलौली भञ्ज्याङ,बेणी डाडा माथि बाट कैद भएका अरुण पारीको सिम्ले,त्रिबेणी धनकुटा, दुधकोशी पारीको मैनामैनी अनी जेट बोट र सलल बगेको अरुण, दुधकोशी, तमोर सबै मिलेर बनेको सप्तकोशी वरपरका दृष्‍यहरु साच्चिकै मनमोहक देखिएको छ। रुद्र श्रेष्ठले निर्देशन गरेको यो भिडियोलाई सिनेमेटोग्राफर रीकेश बज्रचार्यले भिडियो सम्पादन गरेका छन।

हेर्नुहोस् गीतको भिडियो:

Previous Post

'नाचिदेउ बसन्ती'को कभर बनाउनेले १ लाख पाउने , समयसीमा जनवरी २८ सम्म

Next Post

धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा

Next Post
धरान शहरको कभर भर्सन  शिब लामिछानेको स्वरमा

धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal