Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गायक डिल्ली फोम्बोको जन्मदिन संगै गायिका दिपिका बस्नेतको जुनीभरिलाई सार्वजनिक

रबिन राउत by रबिन राउत
२५ पुष २०७७, शनिबार ०६:२७
in प्रदेश नं १, भिडियो, मनोञ्जन
0
गायक डिल्ली फोम्बोको जन्मदिन संगै गायिका दिपिका बस्नेतको  जुनीभरिलाई सार्वजनिक
21
SHARES
90
VIEWS
Share on FacebookShare on Twitter

धरान / धरानकी नवोदित गायिका दिपिका बस्नेतको गीत “जुनीभरिलाई”को म्युजिक भिडियो आज धरान १० स्थित होटल  द रेबेल लन्जमा आयोजित कार्याक्रममा  सार्वजनिक गरिएको छ  ।

धरानका अग्रज तथा नयाँ  संगीतकर्मीहरुको उपस्थितीमा आयोजित समारोहमा बिशेष अतिथिहरु गायिका बिष्णु चेम्जोङ्ग , गायक गंगा बरदान र डिल्ली फोम्बोले प्रोजेक्टरको बटन थिचेर भिडियो सार्वजनिक गरेका थिए। कार्यक्रममा बोल्दै गायिका बिष्णु चेम्जोङ्ग , गायक गंगा बरदान र डिल्ली फोम्बोले नयाँ प्रतिभाहरु भाइरलको पछि नलागी आफ्नो सृजनामा विश्वास गरि अघि बढ्नुपर्ने र यस्ता कार्यक्रमहरुको आयोजना भैरहदा कलाकारहरुको हौशला बढ्ने बताए।

कार्यक्रममा नेपाल फोटो पत्रकार महासंघका केन्द्रिय सदस्य उपेन्द्र चाम्लिंग , गीतकार तथा ब्लास्ट टाइम्सका सम्पादक गोपाल दाहाल , संगीत संयोजक निर्मल मगर।, मिस पुर्वान्चल फर्स्ट रनर अप इक्सा मादेनको आतिथ्य रहेको थियो।रेडमुन ईन्टरटेन्टमेन्टको निर्माणमा बनेको उक्त गीतको रचना रोशन प्रधान र संगीत निकेन राई र संगीत संयोजन सम समीरको रहेको छ भने सो म्युजिक भिडियोमा  कलाकारहरु कुमार भटटराई तथा समिना राईको मुख्य भुमिका रहेको छ ।

 प्रेमिकाले प्रेमीलाई गर्नै माया र भावनात्मक कुराहरुलाईदेखाईएको  भिडियोको  निर्दैशक प्रकाश लिम्बु, छायांकन र सम्पादन  एडम लिम्बु  ,पोस्ट प्रोडक्सन   ड्रिम हाई स्टुडियो ,धरानमा गरिएको छ भने  कुमार भटटराई तथा समिना राईको मुख्य भुमिका रहेको छ ।सो म्युजिक भिडियो रेडमुन ईन्टरटेन्टमेन्टको  युटयुव च्यानबाट पनि हेर्न सकिने गीतकार तथा निर्माता रोशन  प्रधानले जानकरी दिएका छन ।

कार्यक्रमको अन्त्यमा आज जन्मदिन रहेको कार्यक्रमका  बिशेष अतिथि तथा गायक डिल्ली फोम्बोको जन्मदिनको सरप्राइज केक समेत काटिएको थियो।गायक फोम्बोले यस्तो शुभ कार्यले  हामी कलाकारहरुको हौशला बढ्नमा मद्दत पुग्ने बताउंदै सार्वजनिक रुपमा जन्मदिन मनाइदेकोमा आयोजकलाई धन्यबाद दिए।

Previous Post

प्रताप दास र एन्जिला रेग्मीको 'प्रेमिका' सार्वजनिक ( भिडियो )

Next Post

डि आर अटुको संगीतमा ‘फर्कि आउ ए परदेशी ’ भिडियो सहित

Next Post
डि आर अटुको संगीतमा ‘फर्कि आउ ए परदेशी ’ भिडियो सहित

डि आर अटुको संगीतमा ‘फर्कि आउ ए परदेशी ’ भिडियो सहित

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

https://www.youtube.com/watch?v=a78zpSsr1Z4&t=71s

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal