Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बिनय र गरिमा अभिनित ‘तिम्रै माया लाग्छ’ सार्वजनिक ( भिडियो)

रबिन राउत by रबिन राउत
२९ मंसिर २०७७, सोमबार ०८:३२
in भिडियो, मनोञ्जन
0
बिनय र गरिमा अभिनित ‘तिम्रै माया लाग्छ’ सार्वजनिक  ( भिडियो)
29
SHARES
127
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौं। बिनय गदालको डेब्यु  म्युजिक भिडियो ‘तिम्रै माया लाग्छ’ सार्वजनिक भएको छ।  
परदेशीको पिडा समेटिएको यस गीतमा स्वर उद्दव बिश्वकर्मा र बबिना किरातीको रहेको छ।  गीतमा  शब्द र संगीत स्वयम गायक उद्दव बिश्वकर्माको नै रहेको छ।  यस गीतलाई मनोज खड्काले संगीत संयोजन गरेका हुन्।  

म्युजिक भिडियोमा  बिनय गदाल  र गरिमा शर्माको अनस्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।   भिडियोमा  राम चन्द्र अधिकारी  र हरि शरण रसाइलीको समेत  अभिनय रहेको छ।  भिडियोमा अजय रेग्मीको छायांकन , पदम सुवेदीको  सम्पादन रहेको छ ।  शिव बिकको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो।  

कलाकारिताका माध्यमबाट आफुलाई चिनाउने कोसिस स्वरूप अघि बढिरहेका कलाकार गदालले यस म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।  


Previous Post

काठमाडौंमा तयारी, जापानमा नोमिनेशन

Next Post

राज खम्बुले स्व. श्रीमतीको जन्मोत्सबमा अपाङ्ग बालबालिकाको लागी १ लाख २१ हजार सहयोग गरे

Next Post
राज खम्बुले स्व. श्रीमतीको जन्मोत्सबमा अपाङ्ग बालबालिकाको लागी १ लाख २१ हजार सहयोग गरे

राज खम्बुले स्व. श्रीमतीको जन्मोत्सबमा अपाङ्ग बालबालिकाको लागी १ लाख २१ हजार सहयोग गरे

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal