Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

कोभिड १९ कोरोना भाइरसको कारण ठप्प रहेको चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि फिल्म क्षेत्रसंग सम्बन्धित संघ संस्थाहरु एकजुट हुने भएका छन् ।

रबिन राउत by रबिन राउत
१४ मंसिर २०७७, आईतवार ०६:४५
in मनोञ्जन, समाचार
0
कोभिड १९ कोरोना भाइरसको कारण ठप्प रहेको चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि फिल्म क्षेत्रसंग सम्बन्धित संघ संस्थाहरु एकजुट हुने भएका छन् ।
16
SHARES
68
VIEWS
Share on FacebookShare on Twitter

आज दिउँसो फिल्म क्षेत्रका छ वटा विभिन्न संघ संस्थाहरुले संयुक्त पत्रकार सम्मेलन गर्दै सरकारलाई चलचित्र क्षेत्रलाई चलायमान गराउन दवावसहितको आग्रह गर्ने निर्णय गरेका छन् । नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र नृत्य संघ, नेपाल चलचित्र द्वन्द संघ तथा जनजाति चलचित्र महासंघले एउटा प्रेस विज्ञप्ती जारी गर्दै सरकारलाई दवाव दिने कुराको जानकारी गराएका छन् ।

जारी विज्ञप्तिमा ‘कोभिड–१९ कोरोनाको प्रकोप सुरु भएदेखि विगत नौ महिना यता जनजीवन, व्यापार, व्यवसाय, पेशा सबै अस्तव्यस्त भएको र पेशा, व्यापार, व्यवसायलाई गम्भिर असर परेको सर्वविधितै छ । चैत ११ गतेदेखिको लकडाउनले गर्दा नेपाली चलचित्र क्षेत्र समेत बन्द यो लकडाउनले गर्दा चलचित्र क्षेत्रमा आश्रित हजारौं पेशाकर्मी बेरोजगार भएका छन् । रोजगारी नभएको कारणले चलचित्रका हजारौं पेशाकर्मीको जीवनयापन कठिन भैरहेको छ भने चलचित्रका लगानीकर्ताहरुको लगानी स्थिर भएर बसेको छ ।

त्यस्तै, विज्ञप्तीमा फिल्मका प्रदर्शकहरुको अवस्था झन् गम्भिर भएर गएको उल्लेख गर्दै विगतमा फिल्म क्षेत्रका विभिन्न संघ–संस्था र चलचित्र विकास बोर्डले राहत उपलब्ध गराएको भए पनि फिल्म क्षेत्रको उत्थानका लागि दीर्घकालिन समाधान भनेको क्षेत्र चलायमान हुनु नै हो।अन्य क्षेत्रहरु चलायमान भए जस्तै विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको मापदण्डको अधिनमा रहि चलचित्र क्षेत्र चलायमान हुनुपर्छ भन्ने हाम्रो माग हो, विज्ञप्तीमा भनिएको छ(‘मापदण्डको पालना गरी चलचित्र छायांकन हुनुपर्छ, चलचित्र प्रदर्शन हुनुपर्छ । यसका लागि चलचित्र क्षेत्रका संघ–संस्थाहरुले कस्तो भूमिका निर्वाह गर्नुपर्छ, त्यसको लागि हामी तयार रहेको प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं ।’

फिल्मसंग संबन्धित संघसंस्थाले  सञ्चार तथा सूचना मन्त्रीलाई भेटि फिल्म क्षेत्रमा संघ–संस्था सम्मिलित प्रतिनिधि मण्डलले ध्यानाकर्षण गराएको थियो। सरकार फिल्म क्षेत्र खुलाउन सकरात्मक देखिएको विगज्ञप्तीमा उल्लेख गरिएको छ । साथै चलचित्र विकास बोर्डबाट पनि सिनेमा हल खोलाउन का लागि अथक प्रयास भैरहेको र येस्तै विषम परिस्थितिको अवस्था लाई बुझेर बिकाश बोर्ड ले ” “चलचित्रकर्मी विपत्त ब्यवस्थापन समिती” गठन गर्न लागेकोमा बिकाश बोर्ड अध्यक्षश्री दयाराम दाहाल ज्यु लगायत बोर्ड परिवार प्रती सम्पूर्ण चलचित्रकर्मी आभार प्रकट गर्दछौ ।

चलचित्र क्षेत्र बन्द हुँदा चलचित्र विकास बोर्डको आम्दानीको स्रोत नै बन्द रहेको र बोर्डले चाहेर पनि फिल्मकर्मीलाई आर्थिक तथा राहत दिन नसक्ने भनिएको छ। सरकारसंग फिल्मकर्मी बचाउन तथा पलायन हुनबाट रोक्नका लागि आवश्यक आर्थिक राहत प्याकेजको व्यवस्था गर्न माग गरिएको छ। साथै ,यथाशिघ्र फिल्म क्षेत्रलाई खुला गरी चलायमान गराउन सरकारसँग ६ संस्थाले माग गरेका छन्।

जारि गरिएको विज्ञप्तीमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नेपाल चलचित्र प्राविधिक संघको अध्यक्ष पुष्कर लामा, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष रक्षा राणा, नेपाल चलचित्र नृत्य संघका कार्यवाहक अध्यक्ष जनक कार्की, नेपाल चलचित्र द्वन्द संघका अध्यक्ष सूर्य थोकर तथा जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारको नाम उल्लेख भए पनि दुई वटा संघका अध्यक्षहरु कारणबश उपस्थित हुन नसक्दा निर्देशक समाजका महासचिव श्री जनकदीप पराजुली द्वन्द संघका उपाध्यक्ष श्री हिक्मत थपलियाले पनि आफ्नो तर्फबाट सिनेमा हल खोल्न पर्नेमा जोड दिदै हस्ताक्षर गरेका छन् l

Previous Post

'स र र र' मा आचल शर्मा र मुकुन भुसाल ( भिडीयो )

Next Post

लण्डन बाट किरण गुरुङको ‘तिमि र म’ बोलको गीत सार्वजनिक ( भिडियो )

Next Post
लण्डन बाट किरण गुरुङको ‘तिमि र म’ बोलको गीत सार्वजनिक ( भिडियो )

लण्डन बाट किरण गुरुङको ‘तिमि र म’ बोलको गीत सार्वजनिक ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal