Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

मनिष लामाको राष्ट्रिय गित “मेरी आमा” सार्बजनिक(भिडियो सहित)

रबिन राउत by रबिन राउत
९ मंसिर २०७७, मंगलवार ०६:५६
in भिडियो, मनोञ्जन
0
मनिष लामाको राष्ट्रिय गित “मेरी आमा” सार्बजनिक(भिडियो सहित)
16
SHARES
68
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – सुमधुर आवाजका धनि गायक मनिष लामाको राष्ट्र प्रेमले ओतप्रेत भएको नयाँ राष्ट्रिय गित “सम्झन्छु मेरी आमा” को म्युजिक भिडियो सार्बजनिक भएको छ। गीतको माध्यम बाट देशका युवापिडिहरुलाई जागरुक बनाउदै आफ्नो मातृभूमि प्रतिको कर्तब्यलाइ नबिर्सन र नेपालीहरु संसारको जुनसुकै ठाउँमा जहाँ रहे पनि मन भने नेपालीनै रहिरहने संदेश गित मार्फत दिन खोजिएको छ।  आफ्नो भेषभुषा, कला संस्कृतिलाइ जगेर्ना गर्दै आफ्नो देश नेपाल आमा प्रतिको माया देखाइएको छ।

शब्द संगीत तथा स्वर मनिष लामाको रहेको यस गीतलाई बासुदेब श्रेष्ठले एरेन्ज गरेका छन्।  अर्जुन तिवारीले छायांकन गरेको सार्बजनिक म्युजिक भिडियोलाइ मनिष लामा आफैले निर्देशन गरेका हुन्।  भिडियोमा मनिष लामा लगायत साथीहरुलाइ फिचर्ड गरिएको छ।  भिडियो हेर्नुहोस : 

Previous Post

लेकैमा फुल्ने भित्र पुर्बेली मौलिकता (भिडियो सहित)

Next Post

यि हुन् अनलाइन टयालेन्ट शोको बिजेताहरु

Next Post
यि हुन् अनलाइन टयालेन्ट शोको बिजेताहरु

यि हुन् अनलाइन टयालेन्ट शोको बिजेताहरु

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal