Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

निरमाया’मा पुष्प र गरिमाको जोडी ( भिडियो )

रबिन राउत by रबिन राउत
२३ कार्तिक २०७७, आईतवार १०:००
in भिडियो, मनोञ्जन
0
निरमाया’मा पुष्प र गरिमाको जोडी ( भिडियो )
10
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । लोकप्रिय गायक प्रमोद खरेल र प्रतिभाशाली गायिका अन्तरा उपाध्यायको युगल स्वरमा रहेको गीत ‘निरमाया’को म्युजिक भिडियो सार्वजनिक भएको छ।  
डान्सिङ शैलीको यस गीतमा शब्द संगीत  तुंग  नेपालको रहेको छ।  यस गीतलाई मोहित मुनालले  संगीत संयोजन गरेका हुन्।  युवा युवतीको विचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा पुष्प खड्का र गरिमा शर्माको अभिनय देख्न सकिन्छ।  शुभम भुजेलले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्।  भिडियोमा  विकाश धमलाको सम्पादन रहेको छ।  निकाश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।  

‘नेपसिस्टर्स’(Nepsisters )को अफिसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। विगत लामो समयदेखि नेपाली भाषा , साहित्य र संगीत उत्थानको निम्ति निरन्तर प्रयासरत need.guru का सस्थापक तुंग  नेपालले यस म्युजिक भिडियोलाई  हेरेर प्रतिक्रिया दिन सम्पुर्ण दर्शक, स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका हुन्।  

Previous Post

नायिका बर्षा र रुकमान फिचर्ड खुसीको ‘कति मीठो’ सार्वजनिक (भिडियो)

Next Post

प्रदेश १ मा ६०० डिस्चार्ज, २१९ संक्रमित थपिए

Next Post
प्रदेश १ मा ४६८ संक्रमित थपिए

प्रदेश १ मा ६०० डिस्चार्ज, २१९ संक्रमित थपिए

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal