Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

मंगोलीयन हर्ट राजु लामाको नयाँ गीत तिम्रो साथ वीना सार्वजनिक (भिडियो सहित)

रबिन राउत by रबिन राउत
२१ कार्तिक २०७७, शुक्रबार १२:५७
in भिडियो, मनोञ्जन
0
मंगोलीयन हर्ट राजु लामाको नयाँ गीत तिम्रो साथ वीना सार्वजनिक (भिडियो सहित)
8
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौं । चर्चित गायक मंगोलियन हर्ट राजु लामाको स्वर रहेको गीत तिम्रो साथ विना शुक्रवार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।
राजधानीको दरवारमार्गस्थित किङरिङ लञ्जवारमा एक कार्यक्रमको आयोजना गर्दै गीतको निर्माण टिमले गीतको भिडियो सार्वजनिक गरेको हो ।
कुमार स्याङग्बाको शब्द रचनालाई निमा लामा दोङले संगीत भरेको गीत तिमी विनाको साथमा मंगोलियन हर्ट राजु लामासँगै गायिका निर्मला घिसिङको पनि स्वर समावेश छ ।
दोलखाको पर्यटकीय स्थल कालिञ्चोक आसपास बढि लगानीमा छायाँकन गरिएको गीतमा आसमान तामाङ वाईबा र अमिता दोङको अभिनय रहेको छ ।


अजय स्याङताङले निर्देशन गरेको गीतलाई विक्रम मोक्तान र चक्र महर्जनले खिचेका हुन् । आसमानसँगै विना घलानको लगानी गीतमा रहेको छ ।
कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, नृत्य निर्देशक संघका पूर्व अध्यक्ष दिनेश पाख्रिन, नायिका चाँदनी मोक्तानलगायतको उपस्थिती रहेको थियो ।
मंगोलियन हर्ट राजु लामाले धेरै समयको अन्तरालमा तिम्रो साथ विना बजारमा ल्याएका हुन् । दोलखाको पर्यटकीय संभावनालाई ध्यानमा राखेर कालिञ्चोकमै छायाँकन गरेको निर्माण पक्षले जानकारी दिएका छन् ।

लिंक

Previous Post

नेहा र निशानको स्वरमा “सुकुटे बिच” (भिडियो सार्वजनिक)

Next Post

समाचार प्रकाशन पछी पाईन सहयोग दिक्षाले ।

Next Post
समाचार प्रकाशन पछी पाईन सहयोग दिक्षाले ।

समाचार प्रकाशन पछी पाईन सहयोग दिक्षाले ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal