सधैं चर्चामा आइरहने गायक दुर्गेश थापाको शब्द तथा संगीत रहेको ‘ह्याप्पी तिहार २’ गीत सार्वजनिक भएको छ् । गीतको भिड्योमा दुर्गेश सहित पल शाह, योगेश काजी र शिव विक फिचर्ड छन । योगेश काजीको पनि स्वर रहेको गीतमा शिव विकको निर्देशन तथा कोरियोग्राफी रहेको छ् ।
गएको बर्ष पनि दुर्गेशले तिहार सम्ब्धी गीत सार्वजनिक गरेका उक्त गीत निकै बिवाद पर्यो ।

>









Discussion about this post