Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

धरान धनकुटा पछी संगीतकार रुद्र श्रेष्ठको नयाँ गीत “काबेली खोला “सार्वजनिक

रबिन राउत by रबिन राउत
१४ कार्तिक २०७७, शुक्रबार ०९:२०
in भिडियो, मनोञ्जन
0
धरान धनकुटा पछी  संगीतकार रुद्र श्रेष्ठको नयाँ गीत “काबेली खोला “सार्वजनिक
9
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – नेपालमा चाडपर्वकै अभिन्न अङग जस्तै बनेका छन्  ‘गीत संगीत’ । आफ्नै भाषा, आफ्नै मौलिकता र आफ्नै लवजमा विभिन्न चाडपर्वमा गुन्जीन थालेका छन् गीत संगीत । बडा दशैँलाई विदाई गरेर अब हामी अर्को महानपर्व दीपावली मनाउने तयारीमा छौ । दशैँ र दिपावलीलाई लक्षित गरी विभिन्न खालका गीत संगीत बजारमा आईरहेका छन् ।

आफ्नै मौलिकतामा ढालेर गाउने गीत संगीतहरु पछिल्लो समयमा पनि युवा पुस्ताहरुले निकै रुचिका साथ गाउने गरेको पाईन्छ । विभिन्न खालका अधिकारका कुरा गर्दा नेपाली गित संगीत र चाडपर्वले सिङगो नेपालीहरुलाई एक ठाउमा उभ्याएको मात्र छैन् एकताको सूत्रमा बाधेको पनि छ ।

चाडपर्वले एक आपसमा भाईचाराको सम्बन्ध गास्दै तालमा ताल मिलाउदै अघि बढ्न पनि पछि पर्दैनन् नेपाली समुदायहरु । दशैँ, दीपावली जस्ता चाडपर्वमा अहिले विभिन्न युवापुस्ताले आफ्नो ठाँउ विशेषका भाकाहरुलाई दशै, तिहारका पर्वसंग मिल्ने गरी गाउने र नाच्ने गर्दछन् ।

पछिल्लो समय संगीतकार रुद्र श्रेष्ठको एरेन्जमा तथा सुमधुर संगीतमा रहेको “काबेली खोला”बोलको नयाँ पूर्वेली गीत दर्शक–स्रोतामाँझ लिएर आएका छन् । उत्त गीत पूर्वाञ्चल म्युजिक अफिसियल यूट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतमा गीतकार गायत्री लम्सालको शब्द रहेको छ भने संगीतकार रुद्र श्रेष्ठको संगीत तथा एरेन्ज रहेको छ । सरल र मिठासपूर्ण शब्दहरु र संगीत रहेको यो गीतमा गायक कुशल थालाङ्ग र गायिका अप्सरा बिस्टको आवाज सुन्न सकिन्छ । प्राकृतिक समेटिएर बनाएको गीतको भिडियो सुन्दर र शालिन छ ।

संगीतकार रुद्र श्रेष्ठको निर्माणमा तयार भएको  “काबेली खोलाू”गीतको, छायांकन र सम्पादन रीकेश बज्राचार्यले गरेका हुन् ।  दशैं र तिहारको रमाइलो माहोललाई संगीतमय बनाउनका निम्ति यो गीत अहिले सार्वजनिक गरेको रुद्र श्रेष्ठले बताए । आफूले संगीत गर्दै आएको गीतहरुको प्याट्रनमा भए पनि यो गीतले सबै खाले गीत संगीतका पारखीहरुको मन  छुन सक्ने उनको विश्वास छ ।

Previous Post

चलचित्र ‘लक्ष्मी बम’ को नाम ‘लक्ष्मी’ मात्र

Next Post

नायीका पुजा शर्मा र गीतका गायक सन्तोष बिक्रम खड्गी को अभिनय रहेको भिडियो

Next Post
नायीका पुजा शर्मा र गीतका गायक सन्तोष बिक्रम खड्गी को अभिनय रहेको भिडियो

नायीका पुजा शर्मा र गीतका गायक सन्तोष बिक्रम खड्गी को अभिनय रहेको भिडियो

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal