Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

इटहरी आइसोलेसनमा संयुक्त रुपमा विजया दशमी दशैको टिका

रबिन राउत by रबिन राउत
१२ कार्तिक २०७७, बुधबार ११:४१
in प्रदेश नं १, समाचार
0
इटहरी आइसोलेसनमा संयुक्त रुपमा विजया दशमी दशैको टिका
17
SHARES
73
VIEWS
Share on FacebookShare on Twitter

इटहरी,इटहरी आइसोलेसनमा रहेका संक्रमितहरुले संयुक्त रुपमा विजया दशमी दशैको टिका लगाएका छन । इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम र कोरोना नियन्त्रण तथा रोकथाम उपसमिति संयोजक वडा नम्वर ९ का वडाध्यक्ष भूपेन्द्र वराल टीका, जमरा,मीठाई लिएर आइसोलेसन पुग्नुभयो ।

आइसोलेसनमा रहनुभएकी एक जना ७८ वर्षिया आमाले सवै संक्रमितहरुलाई टिका लगाइदिनुभयो । उहाँले अवदेखि यस्तो अवस्थामा कहिल्यै पनि टीका लगाउनु नपरोस भन्ने आर्शिवाद दिनुभयो । टीकाको दिन वडउपमेयर आउदा आमा आएको जस्तो लागेको संक्रमितहरुले वताए । परिवार वाट छुटेर वस्नुपर्दा नराम्रो लागिरहेको वेला दशैं ल्याइदिएको भन्दै संक्रमितहरुले धन्यवाद ज्ञापन गरे ।

आइसोलेसनमै भएपनि टिका लगाउन पाउदा संक्रमितहरुले खुशी ब्यक्त गरेका छन । दशै जस्तो चाडका वेला पनि आइसोलेसनमा वस्नुपर्दा संक्रमितहरुले दुःख मानेका होलान भनेर शुभकामना र सान्त्वना प्रदान गर्न टीका,जमरा लिएर आइसोलेसन गएको उपमेयर गौतमले वताउनुभयो । आइसोलेसनमा २१ जना संक्रमित छन । यसअघि उपमेयर गौतमले आइसोलेसनमा रहेका संक्रमितहरु सँग आफनो जन्मदिन मनाउनुभएको थियो ।

Previous Post

साम्राज्ञी र प्रियंकाको यसपालीको दशैं (फोटो फिचर )

Next Post

प्रदेश १ मा ५५६ जना संक्रमित थपिए

Next Post
प्रदेश १ मा ४६८ संक्रमित थपिए

प्रदेश १ मा ५५६ जना संक्रमित थपिए

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal