Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

अमेरिकामा नेपाली महिला घोडे पोलो खेलाडी केमिका भण्डारीको नेपाली टोली बिजयी

रबिन राउत by रबिन राउत
८ कार्तिक २०७७, शनिबार ०८:४५
in प्रवास
0
अमेरिकामा नेपाली महिला घोडे पोलो खेलाडी केमिका भण्डारीको नेपाली टोली बिजयी
18
SHARES
78
VIEWS
Share on FacebookShare on Twitter

विजय थापा। डिसी । अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएकी नेपाली मूलकी घोडे तथा हात्ती पोलो एक मात्र नेपाली महिला खेलाडी केमिका भण्डारीको नेपाली टोलीलाई सफलता मिलेको छ।गत अक्टोबर १८ आइतबारका दिन सम्पन्न ईपोना (ईक्वाइन पोलो नेटवर्क अफ दि एटलान्टिक )खेल प्रतियोगितामा भण्डारीको नेपाली टोली नाम गरिएको समूह बिजयी भएको हो  ।

अमेरिकाको मेरिल्याण्ड राज्यको पश्चिमी भागमा अवस्थित पुल्सभिलमा आयोजना भएको ईपोना प्रतियोगिता घोडे पोलो (हर्स पोलो )कार्यक्रमको आयोजना गरिएको थियो ।उक्त खेलमा ईपोना अन्तर्गत वाशिंगटन डिसी,मेरिल्याण्ड र भर्जिनिया वरपर रहेका पोलो क्लब(अड्डा)संग आबद्ध खेलाडीहरु जस्तै समर हिल पोलो क्लब ,सेनेका पोलो क्लब टोली बीच खेलाडीहरुको प्रतिस्प्रद्धा भएको थियो ।

यसै अन्तर्गत नेपाल टिम (समूह)ले भाग लिएको थियो । घोडेपोलो खेल बिभिन्न तह गरि खेल्ने र खेलाइन्छ । खेलाडीहरुको खेल खेल्ने क्षमता हेरेर लो गोल(निम्न लक्ष्य), मिडिएम गोल(मध्य लक्ष्य)र हाइ गोल(उच्च लक्ष्य)मा बिभाजन गरिन्छ ।साथै नेपाल टिम (टोली)र समर हिल पोलो टिम(टोली)बीच भएको खेलमा नेपाल टोली बिजयी भएको थियो । नेपाली टोलीमा केमिका भण्डारी,क्लाउडिया टोबलर र डेरियो सोतोमेयोर खेलाडीहरु रहेका थिए ।

उक्त खेलमा बिजयी खेलाडीहरुलाई पदक प्रदान गरिएको थियो । उक्त खेलको आयोजना तथा प्रायोजन संस्थाकी संस्थापक सदस्य क्लाउडिया टोबलरले गरेकी थिइन् ।अमेरिकामा घोडे पोलो र घोडा दौड निकै प्रख्यात र प्रचलित छ । ईक्वाइन पोलो नेटवर्क अफ दि एटलान्टिक(ईपोना) डिसी,मेरिल्याण्ड र भर्जिनिया घोडे पोलो र घोडा दौड का साथै अन्य घोडा संग सम्बन्धित खेलहरुको लागि सम्बन्धित विभिन्न उमेर,तह र विभिन्न क्षेत्रका खेलाडीहरुलाई प्रवर्धन गर्ने संजाल हो

घोडे पोलो तथा हात्ती पोलो दुवै खेल खेल्ने केमिका भण्डारी सम्भवत एक मात्र नेपाली मूलकी खेलाडी हुन् । भण्डारी हात्ती पोलो खेल खेल्न नेपालको चितवन र बर्दिया समेत गएर पुरस्कार समेत जितेर ल्याएकी छिन ।उनि गल्फ खेलकि राम्रो खेलाडी पनि हुन् । दशैको मुखमा आयोजना भएको ईपोना खेलमा नेपाली टोलीले जितेकोमा हर्ष व्यक्त गरेकी छिन । र आफ्ना शुभचिन्तक र सबैलाई धन्यबाद दिएकी छिन ।

Previous Post

सन्तको ‘डाँफे चरी’मा पल र रियासाको प्रेम ( भिडियो )

Next Post

गीतकार हरि उप्रेतीद्धारा रचना गरिएको ”वल्ली होइन पल्ली ” गीतको भिडियो सार्वजनिक

Next Post
गीतकार हरि उप्रेतीद्धारा रचना गरिएको ”वल्ली होइन पल्ली ” गीतको भिडियो सार्वजनिक

गीतकार हरि उप्रेतीद्धारा रचना गरिएको ”वल्ली होइन पल्ली ” गीतको भिडियो सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal