Date
शनि, साउन १६, २०८३
Sat, August 1, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

छोरीहरु संग म्युजिक भिडियोमा संजिब लामाको जुनतारा

रबिन राउत by रबिन राउत
७ कार्तिक २०७७, शुक्रबार ०५:१७
in भिडियो, मनोञ्जन
0
छोरीहरु संग म्युजिक भिडियोमा संजिब लामाको जुनतारा
22
SHARES
97
VIEWS
Share on FacebookShare on Twitter


धरान । धरानका पुरानो ब्याण्ड मिक्स मेलोडीका गायक संजिब लामा अहिले प्रवासमै रहेपनि नेपाली गीतसंगीत क्षेत्रलाई छोड्न सकेका छैनन । उनि विदेशमा रहंदा होश या स्वदेशमा राहेको बेला ,आफ्नो केही न केही सृजना स्रोतामाझ पस्केका नै हुन्छन । यो पालि भने आफ्नो गृहनगर धरान आएको समयमा कोरोनाको कारणले धरानमै लकडाउनमा परे ।

उनले यहि लकडाउनलाई सदुपयोग गर्दै यसपाली धरानका सङ्गीतकर्मीहरु रोहित मास्के, हेम सुब्बा , मनोज मोते संग बिभिन्न गीत रेकर्ड गर्नुको साथै संदेशमुलक भिडियो समेत निकाले।यो संगै उनले आफ्ना अधुरा थुप्रै गीतहरु रेकर्ड गरे भने दुई गीतहरु रेकर्ड गरि भिडियो समेत तयार गरेका छन्।


जब घाम डुब्छ म हुन्छु खुशी
के तिम्रो साथमा छ
मेरो जूनतारा , जूनतारा

सिल्भर इन्टरटेनमेन्ट को युट्युब च्यानल मार्फत भर्खरै रिलिज गरिएको यस गीतमा उनले आफ्ना दुई छोरीहरु कृस्टी र कृस्मा लामा लाई समेत अभिनय गराएका छन् ।छोरीहरुकै सम्झनामा गीतकार हांगयुग अज्ञातसंग मिलेर लेखेको गीतमा मनोज मोते संग मिलेर उनले संगीत तयार गरेका छन्।लकडाउनको समयमा छोरीहरु पनि संगै धरानमै रहेकोले चोरिहरुकै लागि लेखिएको गीतमा किन उनीहरुलाई नै नखेलाउने भनेर अभिनय गराएको गायक लामा बताउँछन् ।


प्रशान्त तामांगको छायांकन र सम्पादन रहेको गीतको भिडियो गायक लामा स्वयम्को निर्देशन रहेको छ ।उनले आफ्नो पुरानो गीत लौ है माया नमार घुम्न जाउँ धरानको समेत रिरेकर्ड गरेर भिडियो तयार गरेका छन् । उक्त भिडियो चै दसैं तिहार पछि रिलिज गर्ने तयारीमा छन् ।

म्युजिक भिडियो लिंक

Previous Post

लोकपप गायक सुनिल गिरीको दशैँ कोशेली 'मसला'मा सुधिर, जेबिका, बुद्धिको रोमान्स

Next Post

नयाँ गीतमार्फत आए गायक युवराज चौलागाईं

Next Post
नयाँ गीतमार्फत आए गायक युवराज चौलागाईं

नयाँ गीतमार्फत आए गायक युवराज चौलागाईं

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal