Date
शनि, साउन १६, २०८३
Sat, August 1, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

प्रताप दास र मेगा श्रेष्ठको देशभक्ती गीत ‘जंगे पिल्लर’ सार्वजनिक (भिडियो )

रबिन राउत by रबिन राउत
६ कार्तिक २०७७, बिहीबार ०८:२०
in भिडियो, मनोञ्जन
0
प्रताप दास र मेगा श्रेष्ठको देशभक्ती गीत   ‘जंगे पिल्लर’ सार्वजनिक  (भिडियो )
19
SHARES
82
VIEWS
Share on FacebookShare on Twitter

प्रताप दास र मेगा श्रेष्ठको देशभक्ती गीत ‘जंगे पिल्लर’ सार्वजनिक (भिडियो ) राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘जंगे पिल्लर’ सार्वजनिक भएको छ । गीतकार श्रीराम थापाको शब्द रचना अनि गायक प्रताप दास र मेगा श्रेष्ठको स्वर रहेको गीतमा सुवास भुषालको संगीत र उदयराज पौडेलको एरेन्ज रहेको छ ।

गणेश शाहीको निर्देशनमा बनेको भिडियोमा प्रताप दास र मेगा श्रेष्ठलाइ फिचर्ड गरिएको छ । फराज अर्पणले छायाँकन र सम्पादन गरेको भिडियोलाई गीतकार श्रीराम थापाको अफिसियल युट्युब च्यानल ‘सुसुजित इन्टरटेन्टमेन्ट’ मार्फत सार्वजनिक गरिएको छ ।

गीतकार थापाले आफ्नो पहिलो प्रस्तुती रहेको राष्ट्रिय गीत मार्फत अब युट्युब च्यानल ‘सुसुजित इन्टरटेन्टमेन्ट’ लाइ संचालन सुरु गर्नु भएको हो । आगामी दिनमा पनि ‘सुसुजित इन्टरटेन्टमेन्ट’ मार्फत लोकप्रिय गायक गायिकाको स्वरमा गीत रेकर्ड र भिडियो निर्माणको कामलाई निरन्तरता दिइने गीतकार थापाले जानकारी दिनु भयो ।

Previous Post

गोपालको 'जुनमा हेरूँ तिमीलाई'मा राजेश हमाल ( भिडियो )

Next Post

नितिनको दशैँ कोशेली 'चुपचाप बदलियो' सार्वजनिक ( भिडियो )

Next Post
नितिनको दशैँ कोशेली ‘चुपचाप बदलियो’ सार्वजनिक ( भिडियो )

नितिनको दशैँ कोशेली 'चुपचाप बदलियो' सार्वजनिक ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal