Date
शनि, साउन १६, २०८३
Sat, August 1, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गोपालको ‘जुनमा हेरूँ तिमीलाई’मा राजेश हमाल ( भिडियो )

रबिन राउत by रबिन राउत
५ कार्तिक २०७७, बुधबार १२:४८
in भिडियो, मनोञ्जन
0
गोपालको ‘जुनमा हेरूँ तिमीलाई’मा राजेश हमाल  ( भिडियो )
15
SHARES
66
VIEWS
Share on FacebookShare on Twitter

प्रेमिल शैलीको  गीतमा शब्द हाल अमेरिकामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका भुटानी नेपाली गीतकार गोपाल लोहारको रहको छ।  गीतमा संगीत वरिस्ठ संगीतकार सुरेश अधिकारीको रहेको छ।  यस गीतलाई चन्द सिंहले संगीत संयोजन गरेका हुन्।  

चलचित्र देउतामा समावेश ‘अब यो बाटो मेरो हो ‘ बोलको गीत पश्चात २७ वर्ष पछि गायक मिजारको स्वरमा रहेको गीतमा  महानायक राजेश हमाल अभिनयले  गरेका छन्।  नायक हमालको साथमा  भिडियोमा  आज्ञा खतिवडा र दिलिप केसी फिचर्ड छन्।  समी श्रेष्ठले कोरियोग्राफी गरेको यस भिडियोलाई श्याम तामाङले छायांकन गरेका हुन्।  विकाश दहालले भिडियो सम्पादन गरेका हुन्।  श्याम लामा र काजी लिम्बुको निर्देशनमा भिडियो तयार पारिएको हो।  गीतकार लोहारको अफिसिएल च्यानल ‘गोलो  प्रोडक्शन’ मार्फत भिडियो सार्वजनिक भएको हो।  

पुरानो पुस्ता र नयाँ पुस्ताका लोकप्रिय कलाकारहरुका आवाजमा उत्कृष्ठ गीतहरु सार्वजनिक गर्दै आएका गीतकार लोहारका यसअघि थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन्।  आगामी दिनहरुमा अझै स्तरिय गीत संगीत प्रस्तुत गर्दै जाने उनले बताएका छन्।  दशैँको कोशेली स्वरूप प्रस्तुत यस गीतलाई सुनेर प्रतिक्रिया दिन हुन् निर्माण टिमले सम्पूर्ण दर्शक , स्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन्।  


Previous Post

प्रदेश १ मा आज ५१३ कोरोना संक्रमित थपिए

Next Post

प्रताप दास र मेगा श्रेष्ठको देशभक्ती गीत 'जंगे पिल्लर' सार्वजनिक (भिडियो )

Next Post
प्रताप दास र मेगा श्रेष्ठको देशभक्ती गीत   ‘जंगे पिल्लर’ सार्वजनिक  (भिडियो )

प्रताप दास र मेगा श्रेष्ठको देशभक्ती गीत 'जंगे पिल्लर' सार्वजनिक (भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal