Date
आइत, साउन १७, २०८३
Sun, August 2, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

इटहरी उपमहानगरले गरेको वजार अनुगमनका क्रममा पाथीभरा पोलिक्लिनकमा तालावन्दि

रबिन राउत by रबिन राउत
५ कार्तिक २०७७, बुधबार ११:२६
in प्रदेश नं १, समाचार
0
इटहरी उपमहानगरले गरेको वजार अनुगमनका क्रममा पाथीभरा पोलिक्लिनकमा तालावन्दि
15
SHARES
67
VIEWS
Share on FacebookShare on Twitter

इटहरी उपमहानगरले गरेको वजार अनुगमनका क्रममा विराट पाथीभरा अस्पतालको वोर्ड राखेर संचालन गरिएको पोलिक्लिनिकमा तालावन्दी गरिएको छ । उपभोक्ता हित संरक्षण समिति संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा गरिएको अनुगमनका क्रममा कोशी पाथीभरा पोलिक्लिनकमा तालावन्दि गरिएको हो ।

दर्ता नगरि गैरकानुनी तरिकाले अस्पतालको रुपमा संचालन गरेको पाइएकाले तालावन्दी गरिएको उपमेयर गौतमले वताउनुभयो । त्यहाँ वाट म्याद गुज्रिएका औषधीहरु पनि वरामद गरिएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवल किशोर भटटराईले वताउनुभयो । आज इटहरी मेडिकल हल,शैलुङ मेडिकल हल,पञ्चकोशी हेल्थ सर्भिस सेण्टर प्रा ली, कलस फार्मेसी ५ वटा फार्मेसी तथा मेडिकलहरु अनुगमन गरिएको छ ।

सो क्रममा केहि फार्मेसी तथा मेडिकलमा औषधी ब्यवस्था विभागमा दर्ता नगरिएका खादयपुरक समाग्री वेच्न राखिएको समेत पाइएको औषधी ब्यवस्था विभागका प्रतिनिधि सरोज सुवेदीले वताउनुभयो । मापदण्ड पूरा नगरेकाहरुलाई सुधार गर्न निर्देशन दिइएको उपमेयर गौतमले वताउनुभयो । इटहरीमा वजार अनुगमनलाई तिव्रता दिइएको छ । हिजो मात्र पकली कान्छिचौक र लविपूरका किराना पसलमा अनुगमन गरि म्याद गुज्रिएका समानहरु वरामद गरि नष्ट गरिएको थियो ।

Previous Post

गायक भुवन प्यासीको मार्मिक गीत ‘यसपाली को दशैं तिहार’ सार्वजनिक (भिडियो)

Next Post

प्रदेश १ मा आज ५१३ कोरोना संक्रमित थपिए

Next Post
प्रदेश १ मा ४६८ संक्रमित थपिए

प्रदेश १ मा आज ५१३ कोरोना संक्रमित थपिए

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal