Date
शनि, साउन १६, २०८३
Sat, August 1, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गीतकार जयाराम श्रेष्ठको गीत “मेरो देश..”सार्वजनिक / गीत बारे गीतकारको भनाई

रबिन राउत by रबिन राउत
४ कार्तिक २०७७, मंगलवार ०८:५७
in भिडियो, मनोञ्जन
0
गीतकार जयाराम श्रेष्ठको गीत “मेरो देश..”सार्वजनिक  / गीत बारे गीतकारको भनाई
20
SHARES
86
VIEWS
Share on FacebookShare on Twitter

बिगत लामो समय देखि अमेरिकामा बस्दै आउनु भएका गीतकार जयाराम श्रेष्ठको नयाँ गीत ” मेरो देश..”  हाल चर्चामा रहेको छ ।निशान भट्टराईको स्वरमा संगीतकार सम्भुजित बास्कोटाको संगीत रहेको गीतले युटुबमा भियोर्स कम आएपानी गीतको सकारात्मक चर्चा भैरहेको छ। संगीतकार बास्कोटाले सदैब फिल्मी फ्ल्रेबरको गीत कम्पोज र गाउनमा माहिर बास्कोटा यो पटक राष्ट्र भक्त्तिको यस  गीतको कम्पोजिसनले खास किसिमको उर्जा मिलेको बताउनु भयो ।

छोटो समयमा गीतको लिरिकल भिडियो लाई दर्शक श्रोताहरुले मन पराउनु भएको छ ।करीब एक दर्जन भन्दा बढी गीतहरु रचना गरिसक्नु भएको गीतकार श्रेष्ठले यस गीत “मेरो देश…”  भने केहि महिना अघि वाहाको  ममतामाई आमा बित्नु हुँदा नेपाल आएको बखत आमाको महत्व र देशको अवस्था देखेर जुन भावना आयो तेसैलाई मनन गरी आएको भाव लाई रचनामा उतारेको बताउनु भयो ।

यस गीतको लिरिकल भिडियोको सफलता पश्चात अब यसको म्युजिक भिडियो बनाउने तयारीमा रहेको वाहाले बताउनु भयो। हाल गीतको शब्द टिक टकमा पनि निकै हिट पनि भएको छ ।

Previous Post

दाजुबहिनीको कथामा गौरव र प्रियाना

Next Post

चर्चित गायक रामकृष्ण ढकालको 'अधर'मा विष्णु र रोश्नाको रोमान्स

Next Post
चर्चित गायक रामकृष्ण ढकालको ‘अधर’मा विष्णु र रोश्नाको रोमान्स

चर्चित गायक रामकृष्ण ढकालको 'अधर'मा विष्णु र रोश्नाको रोमान्स

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal