Date
आइत, साउन १७, २०८३
Sun, August 2, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

टंक र कबिताको ‘झिमझिम परेली’गीतमापल र अशोकको एक्सन (भिडियो सहित)

रबिन राउत by रबिन राउत
३ कार्तिक २०७७, सोमबार ०८:०९
in भिडियो, मनोञ्जन
0
टंक र कबिताको ‘झिमझिम परेली’गीतमापल र अशोकको एक्सन (भिडियो सहित)
17
SHARES
72
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौं। चर्चित गायक टंक बुढाथोकी र कबितासिवाकोटीको नयागीत ‘झिमझिम परेली’को म्युजिक भिडियो सार्वजनिकभएको छ । सार्वजनिकगीतमागायक स्वयम टंककै शब्द, संगीत रहेको छ, भने एरेञ्ज कृष्ण बि.कले गरेका छन् । चर्चित निर्देशकनितिनचन्दको निर्देशनतथा टंक बुढाथोकीको कन्सेप्टमा बनेको म्युजिक भिडियो केही फरक बनेको छ । चर्चित अभिनेतापलशाह, चर्चित बालगायकअशोक दर्जी म्युजिक भिडियोमा फरक अवतारमा प्रस्तुतभएका छन् ।

अशोकलाई भिडियोको सुरुमै एक्सन हिरोको रुपमा प्रस्तुत गरिएको छ । पल र अशोकलाई सेसा पौडेल र सलिजाओलीले अभिनयमा साथदिएका छन् । म्युजिक भिडियोलाई उत्तमहुमागाईले खिचेका छन्, भने सम्पादननबिन निरौलाले गरेका छन् । भिडियोमा कलाकारलाई नचाउने कामभने सुबोल थापाले गरेका छन् ।

Previous Post

तिहारलाई लक्षित गर्दै मिरा कार्की र बि.बि अनुरागीको स्वरमा "झिलिमिली झ्लिमिली" बजारमा पठाइयो

Next Post

'डिजिटल फोटो' लियेरा आए सरु र सुनिल(भिडियो सहित)

Next Post
‘डिजिटल फोटो’ लियेरा आए सरु र सुनिल(भिडियो सहित)

'डिजिटल फोटो' लियेरा आए सरु र सुनिल(भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal